समयमै स्वास्थ्य जाँच हुन नसक्दा बाटोमै मृत बच्चा जन्माइन नर्मताले

काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन … पूरा पढ्नुहोस् »

‘आइफोन १४’ सार्वजनिक

काठमाडौं।‘फार आउट’ कार्यक्रममार्फत टेक कम्पनी एप्पलले चार नयाँ आइफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले १४ औं जेनेरेसनका चार आइफोनसहित अन्य उत्पादनहरुको पनि सार्वजनिक गरेको हो । कम्पनीले एप्पल वाचसहित एयरपोडपनि … पूरा पढ्नुहोस् »

आइएमई जनरल र साइमेक्स इंकबीच सम्झौता

काठकाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच नगद सहित बीमा दावी भुक्तानी (इसीएस) सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

राष्ट्रिय बीमा कम्पनीको सीईओमा बराल नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शेखर बराल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो … पूरा पढ्नुहोस् »

कांग्रेसको बहुमत हुन्छ, कम्तिमा १०० सिट लिनु पर्छ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको एकल बहुमत पुग्ने गरी तालमेल गर्नुपर्ने बताएका छन् । बिहीबार वीपी जयन्तीका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले धनुषाको जनकपुरधाममा आयोजना … पूरा पढ्नुहोस् »

जिल्ला सभापतिहरुसँग देउवाले भने- तपाइँहरुको मागप्रति प्रतिबद्ध छु

काठमाडौं । नेपाली कांग्रेस वागमती प्रदेशका जिल्ला सभापतिहरूले सबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कम्तीमा एकमत रुखमा हाल्नेगरी गठबन्धन गर्न माग गरेका छन् । बिहीबार बागमती प्रदेशका जिल्लाका सभापतिले पार्टी सभापति शेरबहादुर … पूरा पढ्नुहोस् »

एमालेबाट अहिले पनि प्रतिगमनकाे खतरा छ, त्यसैले गठबन्धन आवश्यक छ : मोहनविक्रम सिंह

धनगढी । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनलाई परास्त गर्न पाँचदलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा … पूरा पढ्नुहोस् »

दक्षिण भियतनाममा भीषण आगलागीमा ३२ जनाको मृत्यु

एजेन्सीभियतनाम । दक्षिणी भियतनामको हो ची मिन्ह सिटी नजिकैको कराओके कम्प्लेक्समा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । मंगलबार राति … पूरा पढ्नुहोस् »

नबिल बैँक र युनिलिभर नेपालबिच सम्झौता

काठमाडौं – नबिल बैँक लि. र युनिलिभर नेपाल लि. बीच च्यानल फाइनासिंग सुविधाका लागि सहकार्य भएको छ । नबिल बैँक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र … पूरा पढ्नुहोस् »

नक्सा पास नभएकाहरुको ९० दिनभित्र पेश गर्न कामपाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी निर्माण भएका भवनहरूको नक्सा ९० दिनभित्र पेश गर्न आग्रह गरेको छ । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको … पूरा पढ्नुहोस् »