एनएमबि बैंकले १० करोड अमेरिकी डलर नेपाल भित्र्याउने

काठमाडौं । एनएमबि बैंकले १० करोड अमेरिकी डलरको वैदेशिक ऋण भित्र्याउने भएको छ । यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले बैंकको प्रस्तावित वैदेशिक ऋण स्वीकृत गरेसँगै बैंकले उक्त रकम नेपाल भित्र्याउने … पूरा पढ्नुहोस् »

रूपन्देहीको चुनाबी रौनक : कतै सहयात्री त कतै पूर्व र वर्तमान मन्त्रीबीच प्रतिष्पर्धा

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि देश नै निर्वाचनमय बनेको छ। देशभरबाट प्रतिनिधिसभाका लागि १६५ र प्रदेश सभाका लागि ३३० जना सांसद चुनिनु पर्ने हुन्छ। देश यतिबेला चुनाबमय … पूरा पढ्नुहोस् »

अध्यक्ष नेपाललाई कारवाहीको प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका रौतहट क्षेत्र नं १ का उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई फ्रि भिसा र फ्रि टिकटको आश्वासन दिएको विषयप्रति २४ घन्टाभित्र … पूरा पढ्नुहोस् »

नबिल बैंकले बिना धितो दुई लाखसम्म ऋण दिने

काठमाडौं । नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा १ लाख रहेकोमा त्यसलाई बढाएर अब २ लाख पुर्याइएको … पूरा पढ्नुहोस् »

कांग्रेसमा विवाद सकिएकै हो त ? की विवाद सकिएको छ भन्न कसैले पनि नचाहेका हुन् ?

काठमाडौं । टिकट वितरणमा सम्मानजनक सिट माग्दै संस्थापन पक्षविरुद्ध धर्ना र भेला गरेको कांग्रेसको असन्तुष्ट समूहले निर्वाचन नजिकिँदै गर्दा विवाद मत्थर पारेको छ । चुनावी प्रचार सुरु भएसँगै तत्कालका लागि विवाद … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा पोखरामा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा गएका छन् । पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उनि पोखरा गएका हुन् । यसअघि … पूरा पढ्नुहोस् »

मेगा बैंकले सञ्चालनमा ल्यायो भू–सेवा केन्द्र

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकलाई सहज रुपमा घर, जग्गा र अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउने उद्देश्यले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । भूमि व्यवस्था, … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार … पूरा पढ्नुहोस् »

तीन दिनमै कभर्ड हल चिटिक्क : सीमित पूर्वाधारमा उल्लासपूर्ण खेल

गलकोट । लामो समयको प्रयासमा निर्माण गरिएको बागलुङको बाङ्गेचौरस्थित कभर्डहलमा नवौंँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताका लागि पर्याप्त आवश्यक पूर्वाधार थिएन । सानो कभर्डहल, बाहिरी संरचना अस्तव्यस्त, टिनको छानोमुनी खेल आयोजना … पूरा पढ्नुहोस् »

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता मदनकृष्ण श्रेष्ठ

काठमाडौँ । हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताए । उनि अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो … पूरा पढ्नुहोस् »