गरिमा विकासका ग्राहकलाई हिमालयन होटलमा १५ प्रतिशत छुट

काठमाडौं ।गरिमा विकास बैंक र ‘द हिमालयन ग्रिल बाई बाजेकोबीच विभिन्न सेवा सुविधामा आकर्षक छुटका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।सम्झौतापत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग … पूरा पढ्नुहोस् »

निर्वाचन हुन ठ्याक्कै एक महिना बाँकी

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन ठीक एक महिना बाँकी रहेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका … पूरा पढ्नुहोस् »

लक्ष्मीपुजाको दिन सूर्यग्रहण लाग्दै, कसले कसरी हेर्न सक्छन् ?

काठमाडौं । यही कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । नेपालबाट करिब ३३ मिनेटसम्म सूर्यग्रहण देखिनेछ र ३३ मिनेट नै सूर्यग्रहण लाग्ने छ । उक्त दिन सूर्यग्रहण अपराह्न … पूरा पढ्नुहोस् »

कर्णालीमा भेट्ने बाचासहित नवौँ राष्ट्रिय खेलकुदको भव्य समापन

कास्की । गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुदको बिहीबार राति पोखरा रङ्गशालाबाट हजारौँको उपस्थितिमा भव्य समापन गरिएको छ । आगामी दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित नवौँ राष्ट्रिय खेलकुद … पूरा पढ्नुहोस् »

उम्मेदवार भोट माग्दै खेतबारीमा

काठमाडौँ । जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकलाई बाली भित्र्याउने चटारो छ । बिहानेदखि बेलुकीसम्म नै कोदो टिप्न कृषक बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै … पूरा पढ्नुहोस् »

काठमाडौँ क्षेत्र नं ७ : को को छन् उम्मेदवार ? के भन्छन् उम्मेदवारहरू ?

काठमाडौँ । काठमाडौँको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित क्षेत्र नं ७ को प्रतिनिधिसभा निर्वाचनका लागि १६ स्वतन्त्रसहित २९ जनाले उम्मेदवारी दिएका छन् । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा … पूरा पढ्नुहोस् »

घट्यो सुनको मूल्य : चाँदीको स्थिर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु छ सयले घटेर रु ९२ हजार पाँच सय तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला ९३ … पूरा पढ्नुहोस् »

‘प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो’

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, … पूरा पढ्नुहोस् »

मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा चुनाव सामान्य होइन् : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न आम निर्वाचनमा दुई वटा गठबन्धन आमने-समाने हरेको बताएका छन् । काठमाडौं ७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘एउटा … पूरा पढ्नुहोस् »

सत्ता गठबन्धनका शिर्ष नेताले आज पोखरामा सम्बोधन गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले चुनावी अभियान तीव्र पारेका छन् । यसअघि काठमाडौं-२ र ललितपुरमा संयुक्त चुनावी अभियान गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता … पूरा पढ्नुहोस् »