घर जग्गा कारोबार : दुई अर्ब ५६ करोड राजस्व सङ्कलन

काठमाडौँ । वि.सं २०७८ असोजमा देशभरका मालपोत कार्यालयले रु सात अर्ब ३३ करोड २१ लाख १५ हजार चार सय ९६ बराबरको राजस्व सङ्कलन गरेको थियो । घर जग्गाको कारोबार अपेक्षितरुपमा … पूरा पढ्नुहोस् »

सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना अवधिमा सरकारको चालु खाता घाटा रु ३७ अर्ब १८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको … पूरा पढ्नुहोस् »

धान रोप्नेदेखि काट्नेसम्म तराई र भारतका श्रमिकको भर

काठमाडौँ । रौतहटका उपेन्द्र पटेल प्रत्येक वर्ष यो सिजनमा धान काट्न चितवन आउनुहुन्छ । उहाँ यसरी नियमित आउन थालेको नौँ वर्ष भयो । धान काट्न मात्र होइन, धान रोप्न र … पूरा पढ्नुहोस् »

१७ वर्षमा पनि बनेन ‘वीरेन्द्रनगर चक्रपथ’

सुर्खेत । ‘वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ वर्षअघि निर्माण सुरुआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ । वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको … पूरा पढ्नुहोस् »

तिहारअघि नै सयपत्री फूलको माग बढ्यो

काठमाडौँ । फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका … पूरा पढ्नुहोस् »

रासायनिक मल उपलब्ध गराउन माग

काठमाडौँ । आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल अभाव भएकाले सहजरूपमा मल आपूर्ति गर्न पाँचखालका किसानले काभ्रेपलाञ्चोक प्रशासनसँग माग गरेका छन् । उनीहरुले मल आपूर्तिका लागि सङ्घर्ष समिति गठन … पूरा पढ्नुहोस् »

आइएमईको उत्सव अफरको सातौँ हप्ताको नतिजा घोषणा

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल संवतजस्ता चाडपर्वका अवसरमा आइएमईले आमसेवाग्राहीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी अफरअन्तर्गत सातौँ हप्ताका विजेता सार्वजनिक … पूरा पढ्नुहोस् »

लक्ष्मीपुजाको दिन लाग्ने सूर्यग्रहणले कुन राशिफलका व्यक्तिलाई कस्तो फल दिने छ हेर्नुहोस्

काठमाडौँ । कार्तिक कृष्ण औँसीका दिन यही कात्तिक ८ गते मङ्गलबार लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ … पूरा पढ्नुहोस् »

बजाजको पल्सर एन २५० र एन १६० सार्वजनिक

बजाजको पल्सर एन २५० र एन १६० सार्वजनिककाठमाडौं । । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड क प्रालिले पल्सरको नयाँँ मोडलको बाइकहरु एन २५० र … पूरा पढ्नुहोस् »

मिथिलामा दिवाली–छठपर्वको चटारो

काठमाडौँ । दशहारा (दशैँ) पर्व भर्खरै सम्पन्न गरेका महोत्तरीसहित मिथिला क्षेत्रका बासिन्दालाई अब दिवाली (तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’) र छठपर्वको चटारो छ । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि … पूरा पढ्नुहोस् »