आजसम्म जरिवाना नबुझाउने उम्मेदवारको नाम समानुपातिकको बन्दसूचीबाट हट्ने

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारले शनिबार बिदाको दिन पनि बुझाउन सक्ने भएका छन् । आयोगको असोज ३१ को … पूरा पढ्नुहोस् »

फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना फेला

काठमाडौँ । ताप्लेज्ङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेका छन् । जङ्गलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा सुक्रबार प्रहरीले फेला पारेको हो … पूरा पढ्नुहोस् »

काठमाडौं वर्ल्ड स्कुललाई उत्कृष्ट विद्यालय पुरस्कार

काठमाडौं । भक्तपुरको गुण्डुमा रहेको काठमाडौं वर्ल्ड स्कुलले ‘उत्कृष्ट विद्यालय पुरस्कार’ प्राप्त गरेको छ । स्कुलका अध्यक्ष ई.डा.मिथिलेशकुमार झाले ‘एजुकेशनल लिडर अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । संयुक्त … पूरा पढ्नुहोस् »

एनआईसी एशियाको डिजिटल एपबाट भुक्तानी गर्दा छुट

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो विभिन्न डिजिटल प्लेटफर्मबाट भुक्तानी गर्दा छुट र क्यासब्याक अफर ल्याएको छ । भाटभटेनीसहितका विभिन्न स्टोरमा सामान खरिद गरेपछि एनआईसी एशिया बैंकको मोबाइल एप, डेबिट … पूरा पढ्नुहोस् »

गुराँस लाइफ इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ७.८३१७१ कर सहित प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीको १२औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीलाई ७ दशमलव ४४ प्रतिशत … पूरा पढ्नुहोस् »

सूर्या लाईफ र ज्योती लाईफको मर्ज सम्झौता

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका … पूरा पढ्नुहोस् »

‘ओलीले १० करोडमा कमल थापालाई सूर्य चिन्ह बेचे’

हेटौंडा । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपैयाँ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको बताएका छन् … पूरा पढ्नुहोस् »

खेलाडी राष्ट्रका गहना हुन : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले खेलाडी राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको उत्साह र खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले वर्तमान तथा पूर्वखेलाडी, अफिसियल, व्यवस्थापक, पूर्व … पूरा पढ्नुहोस् »

अनलाइनलाई कारबाही गर्न काउन्सिललाई आग्रह

काठमाडौँ । निर्वाचन आयोगले पौरखी नेपाल तथा मेरो नेपाल नामक फेसबुक पेजबाट व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गरिएको र सुन्दरी युवती भन्दै भ्रामक श्रव्यदृष्य … पूरा पढ्नुहोस् »

यो चुनावले संविधानको रक्षा गर्दै, राष्ट्रिय एकताको स्थापित गर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज पोखरामा उद्घाटन … पूरा पढ्नुहोस् »