सन्दीप लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्ने
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बितकप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न चार दिनको म्याद थप गरेको छ । प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख … पूरा पढ्नुहोस् »

















