प्रधानमन्त्री बनेर देश चलाउन सबै हर किसिमबाट योग्य छु : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताएका छन् । आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र काँग्रेसको … पूरा पढ्नुहोस् »

विद्युतीय मोटरसाइकल आविष्कारक सोहनको परिवारमा खुसी

काठमाडौँ । धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११ मा अध्ययनरत … पूरा पढ्नुहोस् »

नगर अधिवेशन स्थगन गरी स्पष्टीकरण पेस गर्न निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतलाई निर्वाचन आचारसंहिता विपरीतका काम गरेको भन्दै स्पटीकरण सोधेको छ । आयोगले नगरपालिकाले तय गरेको विशेष अधिवेशन स्थगन गरी निर्वाचन … पूरा पढ्नुहोस् »

पौडीमा आर्मी २० स्वर्णसहित पहिलो

काठमाडौँ । नवौंँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, नौ रजत र सात कास्यसहित ३६ पदक जित्दै च्याम्पियन बनेको हो । एनआरएनए नौ … पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्नेच्युटको भूकम्प

काठमाडौं । काठमाडौंमा आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ४.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको … पूरा पढ्नुहोस् »

तीन वर्षपछि पुरानै लयमा फर्कियो बेनी बजार

काठमाडौँ । ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल….’ चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार पर्यटकको आगमनसँगै पुनः पुरानै … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ्ग सेवा अब ७७ जिल्लामा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक देशको सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ । सर्लाही जिल्लाको मलंगवा न.पा.वडा न.९ स्थित शाखा कार्यालयमा कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा … पूरा पढ्नुहोस् »

पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण

काठमाडौँ । म्याग्दे गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिबिरबाट नौ सय चौध जना महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण गरिएको छ । महिलामा समस्या हुने पाठेघरको मुखको क्यान्सर परीक्षणमा गाउँपालिकाको … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : उत्साहित खेलाडी, न्यून दर्शक

पोखरा । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ यतिबेला पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको छ । यो खेलप्रेमीका लागि एउटा उत्सव हो । अहिले कास्कीलगायत गण्डकी प्रदेशका … पूरा पढ्नुहोस् »

यमपञ्चक : भाइटीकाको साइत कात्तिक १० गते बिहान ११:३७ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार कात्तिक १० गते बिहीबार बिहान ११ स् ३७ बजे भाइटीकाको साइत … पूरा पढ्नुहोस् »