एमालेलाई किन भोट नदिने ? किन दिने ?

काठमाडौ । गत २०७४ सालको आमनिर्बाचन ताका नेकपाका नाममा खड्गप्रसाद शर्मा ओलीले एउटा डरलाग्दो विषयलाई कज्यांए । त्यो डरलाग्दो विष्ययको नाम थियो ’राष्ट्रबाद’ । हेक्का रहोस्, राष्ट्रबाद शब्दलाई ईन्भटेड कमा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणमा रुसी आउने, युरोपेली युनियन नआउने

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रुसबाट पनि पर्यवेक्षकहरू आउने तय भएको निर्वाचन आयोगले जनाएको छ । नेपालको आम निर्वाचन पर्यवेक्षण गर्न अनुमति लिएका चारवटा अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंक २८ औं वर्षमा

काठमाडौं । एभरेष्ट बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा नेपाल नेत्र ज्योती संघलाई डा.रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँच्ने … पूरा पढ्नुहोस् »

औँठा छापसहित स्मार्ट लाइसेन्स परीक्षण गर्ने उपकरण प्रहरीलाई

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सक्कली वा नक्कली परीक्षण गर्ने उपकरण यातायात व्यवस्था विभागको कार्यालयले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । नक्कली लाइसेन्सको बिगबिगी तथा यसले निम्त्याउने विभिन्न किसिमका … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसबाट क-कसले दिए प्रतिनिधि सभामा उम्मेदवारी ?

काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिन विभिन्न राजनीतिक पार्टी र स्वतन्त्र तवरले मनोनयन दर्ता गर्ने उम्मेदवारको नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगले … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगाल्नुभएका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त ुभएका छन् । बैंकको सञ्चालक समितिको ५७१ औं बैंठकले उक्त पदमा … पूरा पढ्नुहोस् »

बझाङमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु

काठमाडौँ । बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । आज दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जीप दुर्घटना … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद : बुद्धिचालमा त्रिभुवन आर्मीकी सुजना लोहनीलाई तीन स्वर्ण पदक

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जित्न सफल भएकी छन् । यही असोज २७ गतेदेखि भएको प्रतियोगितामा महिलातर्फको तीनवटै … पूरा पढ्नुहोस् »

प्रत्यक्षतर्फ सत्ताइस प्रतिशत मतपत्र छपाइ

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ आजसम्म एक करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । छापिएकामध्ये … पूरा पढ्नुहोस् »

जनता साकोसले प्रकाशित गर्‍यो असोज महिनाको वित्तीय विवरण

काठमाडौँ । भक्तपुरको सुर्यविनायक-४ दधिकोट चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/८० असोज महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।