विश्वप्रकाशविरुद्धको उजुरी तामेलीमा राख्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ । निर्वाचनको बेला अग्नि … पूरा पढ्नुहोस् »

सिन्धुलीकी गौरी तामाङ भन्छिन्- श्रीमानले अर्की श्रीमति लिएर हिँडे, मेरो जीवन बालुवामै गयो

काठमाडौँ । सिन्धुलीकी ५९ वर्षे गौरी तामाङले पोखराको रामघाटमा बालुवा बोक्न थालेको ४० वर्ष पुग्यो । निर्वाचनमा नेता र कार्यकताहरु सडकमा माइकिङ् गर्दै प्रचारप्रसार गर्छन् तर उहाँलाई यसले छुँदैन । … पूरा पढ्नुहोस् »

भक्तपुर- २ : चुनाव जित्नेमा ढुक्क सत्ता गठबन्धनका उम्मेदवार दुर्लभ थापा

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति एवं सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दुर्लभ थापाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा आफु विजयी हुनेमा … पूरा पढ्नुहोस् »

नवलपरासी क्षेत्र नं २ : त्रिपक्षीय प्रतिस्पर्धा

नवलपुर । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको अन्तिम समय आइपुग्दा पश्चिम नवलपरासीमा उम्मेदवारहरुले चुनावी अभियान तीव्र बनाएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले आज र … पूरा पढ्नुहोस् »

पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारीस्वरुप सफाइ सुरु गरिएको छ । पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारीस्वरुप सरसफाइ र शतबीज छर्ने मार्गमा विद्युतीय बत्ती व्यवस्थापन गर्न थालिएको पशुपति क्षेत्र … पूरा पढ्नुहोस् »

मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी सुरु

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित निर्वाचन सामग्री ढुवानी आजदेखि सुरु भएको छ । बैतडीका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनमा … पूरा पढ्नुहोस् »

चितवनमा काँग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

चितवन । चितवन- २ का नेपाली काँग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार तोडफोड भएको छ । भरतपुरमा बा ३ च २०५० नम्बरको प्राडो कारमा मोटरसाइकलमा आएका व्यक्तिहरुले बुधबार बिहान ११ बजे … पूरा पढ्नुहोस् »

सङ्घीयसँगै प्रदेशससभाको निर्वाचनमा पनि उत्तिकै चासो

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँच दिनमात्र बाँकी छ । प्रचारप्रसारको अवधि भने दुई दिनमात्र बाँकी छ । उम्मेदवार यतिबेला मतदाता रिझाउन घरदैलोमा … पूरा पढ्नुहोस् »

रुसद्वारा युक्रेनको राजधानी शहरमा पुन: आक्रमण

काठमाडौं । जी–२० सम्मेलन चलिरहँदा रुसले युक्रेनको राजधानी किभ, लविभ र खार्किभ शहरमा आक्रमण गरेको छ । किभमा भएको आक्रमणमा कम्तीमा एकजनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । यहाँ दुईवटा … पूरा पढ्नुहोस् »

जाडो मौसममा छालामा आउने ससस्याबाट कसरी बच्ने ?

काठमाडौं । जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छालाको समस्या देखिन्छ । छाला सुक्खा हुने, रातो हुने, फुट्ने, खस्रो हुने समस्याहरु देखा पर्न सक्छ । थोरै मात्र चनाखो हुन सके यसबाट … पूरा पढ्नुहोस् »