सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदैछन् ः अध्यक्ष कँडेल

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदै गएको बताएका छन् । महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा काभ्रेको धुलिखेलमा भएको … पूरा पढ्नुहोस् »

साफ च्याम्पियनशिप फुटबलको उपाधि नेपालले जित्यो

काठमाडौँ । बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा आज भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको … पूरा पढ्नुहोस् »

कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान हुन्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ क्षेत्र नं ४ बाट लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा … पूरा पढ्नुहोस् »

लोकतन्त्र र समावेशी प्रजातन्त्र बचाउन गठबन्धन बनाइएको हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने बताए । वाम … पूरा पढ्नुहोस् »

संखुवासभादेखि पर्सासम्मका नौ क्षेत्रमा कांग्रेसले सजिलै चुनाव जित्ने

काठमाडौं । सत्तारुढ गठबन्धनका कारण नेपाली कांग्रेसले ११ वटा निर्वाचन क्षेत्रमा सजिलै चुनाव जित्ने देखिएको छ ।अघिल्लो संखुवासभामा एमालेका राजेन्द्र गौतमले कांग्रेसका दीपक खड्कालाई एक हजार एक सय ३० मतान्तरले … पूरा पढ्नुहोस् »

एमाले सिध्याएर निस्किएको माओवादी अब कांग्रेस सिध्याउन पसेको छ : कुन्तीदेवी पोख्रेल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर ४ को आम निर्वाचनलाई लक्षित गरी चुनावी आमसभाको आयोजना गरेको छ । राप्रपाले काठमाडौंको वशन्तपुरमा उपत्यका व्यापी चुनावी आमसभा गरेको हो । राप्रपाका … पूरा पढ्नुहोस् »

निर्वाचन सामग्री तयार पार्ने र सिल गर्ने काम अन्तिम चरणमा

बैतडी । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा तयारी तीव्र पारिएको छ । निर्वाचनको मिति नजिकिएसँगै तयारी पनि तीव्र पारिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले … पूरा पढ्नुहोस् »

काठमाडौँ–३ : पुराना राई र नयाँ चालिसेबीच प्रतिस्पर्धा

काठमाडौँ । मुलुकमा अहिले चुनावी रौनक बढेको छ । चुनावको मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ३ मा पनि चुनावी माहौल बढेको हो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा … पूरा पढ्नुहोस् »

गुल्मी–१ : यस्तो छ चुनावी गतिविधि

गुल्मी । गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई … पूरा पढ्नुहोस् »

दलका घोषणापत्रप्रति द्वन्द्वपीडितको अविश्वास

मुसीकोट । त्रिवेणी गाउँपालिका–३ कुरलकी सरुनी खत्रीलाई चुनावको रौनकता त्यति छैन । विगतका चुनावमा उहाँलाई जति रौनकता हुन्थ्यो यो पटकको चुनावमा भने उहाँमा त्यति रौनकता छैन । उहाँ सहिद परिवारको … पूरा पढ्नुहोस् »