फाल्गुनन्द जन्मयन्ती विषेश : समाज सुधारक तथा राष्ट्रिय विभूति फाल्गुनन्द

फुङ्लिङ । “माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो” (भगवान्को सोच लियौँ भने भगवान हुइन्छ । राम्रो सोचले राम्रो मन्छे हुइन्छ । नराम्रो सोचले आफैँ सकिन्छांँ) … पूरा पढ्नुहोस् »

संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि गठबन्धन : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि संविधान पक्षधरहरु एकै ठाउमा … पूरा पढ्नुहोस् »

नेकपा एस राष्ट्रिय पार्टी बन्दैन्, लोसपालाई दशा लाग्यो, प्रचण्ड आफै सकिँदै जान्छन् : ओली

सुनसरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्ध्याउन खोज्नेहरू अब आफै सकिने बताएका छन् । आज (शुक्रबार) धरानमा आयोजित चुनावीसभामा एमालेलाई सिद्ध्याउने षडयन्त्र लामो समयदेखि … पूरा पढ्नुहोस् »

घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा मतदान गर्नुहोस् : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्ने बताएका छन् । गोरखापत्र संस्थानले आज यहाँ आयोजना गरेको ‘निर्वाचन समाचार … पूरा पढ्नुहोस् »

झापा क्षेत्र नं ५ : पुरानै अनुहारबीच प्रतिस्पर्धा

झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री … पूरा पढ्नुहोस् »

आर्थिक क्रान्तिको सुरुआत गर्छु : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताए । चुनावी प्रचार–प्रसारका क्रममा आज … पूरा पढ्नुहोस् »

काठमाडौंमा खुला रूपमा आगो बाल्न र फोहर जलाउन प्रतिबन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला रूपमा आगो बाल्न र फोहर जलाउन रोक लगाएको छ । खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि … पूरा पढ्नुहोस् »

काठमाडौं-४ : गगन र राजनको दोस्रो मुकाबिला, कसले मार्लान बाजी ? के चाहन्छन् मतदाता ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा नेता–कार्यकर्ताहरू प्रचार–प्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त छन् । विभिन्न योजना तथा कार्यक्रम सुनाएर मतदाता रिझाउने र मत माग्ने क्रम चलिरहेको छ । … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकले १४.५० प्रतिशत लाभांश दिने

काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को नाफाबाटबाट १४.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ … पूरा पढ्नुहोस् »

डोटी भूकम्पमा परेका मृतकका परिवारलाई जनही एक लाख २० हजार दिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले डोटीका भूकम्पपीडितका लागि राहत दिने निर्णय गरेको छ ।भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख २० हजार, घर पूर्ण क्षति भएका परिवालाई ५० … पूरा पढ्नुहोस् »