गरिमा विकास बैंकले १४.५० प्रतिशत लाभांश दिने
काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को नाफाबाटबाट १४.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ … पूरा पढ्नुहोस् »
















