अल्का अस्पतालले कार्तिक २८ गते मधुमेह सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गर्दै

काठमाडौं । अल्का अस्पतालले गत वर्ष झैँ यस वर्ष कार्तिक २८ गते सोमवार वृहत मधुमेह रोग सम्बन्धी वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्न लागेको हो । स्वास्थ्य शिविरबाट अस्पतालले २ … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकद्धारा महिला उद्यमीहरु सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लघु बैंकिङ अन्तर्गत विभिन्न कृषी, पशुपालन तथा साना उद्यम संचलन गरिरहेका २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ । बैंकले लघु बैंकिङ्ग सम्बन्धि आयोजना गरेको … पूरा पढ्नुहोस् »

कुमारी बैंक र दराजबीच ११ः११ अभियानको लागि सम्झौता

काठमाडौं । कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११ः११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ देखि लागू … पूरा पढ्नुहोस् »

गाडीका १०० शोरुम बन्द हुँदै

काठमाडौं । सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका कारण केही शोरुम बन्द भएका छन् । सरकारले विद्युतीय सवारी साधनको आयातमा रोक नलगाएको भए पनि डिजेल तथा … पूरा पढ्नुहोस् »

झापा २ मा घिमिरे र राना : पहिले सहकर्मी अहिले प्रतिस्पर्धी

काठमाडौँ । झापा क्षेत्र नं २ मा यतिबेला चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न दलीय तथा स्वतन्त्र उम्मेदवारको चुनावी गतिविधिले यो … पूरा पढ्नुहोस् »

भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौँ तह) होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार मोही लगत कट्टा … पूरा पढ्नुहोस् »

मंसिर ४ हाम्रो विजयको ढोका खोल्ने सुनौलो दिन हो : कुन्ती पोख्रेल

काठमाडौँ । काठमाडौँ क्षेत्र नं २ प्रतिनिध सभा सदस्य उम्मेदवार तथा राप्रपा केन्द्रीय सदस्य कुन्तीदेवी पोख्रेलले घरदैलो तथा मतदाता घेटघाट कार्यक्रममा आगामी मंसिर ४ गते राप्रपाले विजय हासिल गर्न ढोका … पूरा पढ्नुहोस् »

दलका घोषणापत्रमा मौलिक प्रतिबद्धता नरहेको आरोप

काठमाडौँ । विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समितिले राजनीतिक दलले सार्वजनिक गरेका चुनावी घोषणापत्रमा देशको मौलिकता, दिगो विकास र समृद्धिका कुनै प्रतिबद्धता नपाइएको आरोप लगाएको छ । महासङ्घले आज राजधानीमा … पूरा पढ्नुहोस् »

गठबन्धनका सबै उम्मेदवारलाई भारी मतले निर्वाचित गराउन प्रधानमन्त्री देउवाको अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन आफ्ना नेता तथा कमार्यकर्ताहरुलाई सक्रिय भएर लाग्न आह्वान गरेका छन् । नेपाली … पूरा पढ्नुहोस् »

नेपाली सेनाले फोटो प्रतियोगिता आयोजना गर्दै

काठमाडौँ । नेपाली सेनाले विगतमा झैँ यस वर्ष पनि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । सेनाका विविध गतिविधिलाई तस्वीरका माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेका समयमा उपयोग गर्न सहज … पूरा पढ्नुहोस् »