मधेस प्रदेश : अझै सत्ता समीकरण स्पष्ट भएन

काठमाडौँ । सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण यही पुस ७ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेस प्रदेशमा भने सत्ता समीकरण प्रष्ट भएको छैन । यसका लागि यहाँका राजनीतिक … पूरा पढ्नुहोस् »

महिला सशक्तिकरणमा महालक्ष्मी लाईफको शुभारम्भ

काठमाण्डौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ कार्यक्रमको शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा पानसमा बत्ति बालेर उक्त … पूरा पढ्नुहोस् »

शेखर–गगन समूहको बैठक जारी, काे बन्ला संसदीय दलको नेताकाे उम्मेदवार ?

काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक बसिरहेको छ । कांग्रेस संसदीय दलको निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा सो समूहको बैठक बसिरहेको हो । दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने … पूरा पढ्नुहोस् »

काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान

काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ … पूरा पढ्नुहोस् »

‘सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन’

काठमाडौँ । विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष … पूरा पढ्नुहोस् »

विद्यालयमै च्याउखेती

कटारी । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद … पूरा पढ्नुहोस् »

राजनिती अस्थिरता कायापलट हुने सम्भावना

अवको ५ वर्षमा राजनिती दलहरुले सहि नेतृत्व नलिएमा राज्यले छुट्टै मोड लिई देशनै कायापलट हुने सम्भावनालाई अहिलेको राजनिती परिवेष र जनताको आवाजको माहोलले वताई रहेको छ । विकासका लागि आधार … पूरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिङ सडक : आजदेखि दैनिक चार घण्टा बन्द

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । … पूरा पढ्नुहोस् »

एनएमबि बैंकले ल्यायो ‘अपन बचत खाता’

काठमाडौं ।एनएमबि बैंकले मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उदेश्य लिएर बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्ने ‘अपन एनएमबि बचत खाता’ सन्चालनमा ल्याएको छ । बैंकको अनुसार उक्त खाताले उच्चतम … पूरा पढ्नुहोस् »

एनसीसी बैंकका ३० वटा शाखा कार्यालय स्थानान्तरण हुँदै

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैकले शाखा कार्यालयमा भएका सम्पत्तिहरु बिक्री गर्ने भएको छ । बैंकका देशभरिका विभिन्न शाखा, एक्स्टेन्सन र काउण्टर गरी ३० वटा कार्यालय स्थानान्तरण गर्ने भएकाले … पूरा पढ्नुहोस् »