नागढुङ्गा सुरुङमार्गको निर्माण अवधि छ महिना थप्नुपर्ने

काठमाडौँ । सरकारले उच्च महत्व दिएको नागढुङ्गा सुरुङमार्ग आयोजना निर्धारित समयमा पूरा नहुने देखिएको छ । गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथजा जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान … पूरा पढ्नुहोस् »

मेस्सीका श्रीमती एन्टोनेला के गर्छिन् ?

काठमाडौं । अर्जेन्टिना टिमका कप्तान विश्व चर्चित फटवलर लियोनेल मेस्सीका संसारभर फ्यान छन् । अहिले कतारमा जारी विश्वकपमा पनि मेस्सीकै बढी चर्चा छ । नेपालमा समेत उनका हजारौँ फ्यान छ … पूरा पढ्नुहोस् »

विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा भक्तपुरबाट पक्राउ

काठमाण्डौं । कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ … पूरा पढ्नुहोस् »

सामूहिक साकोसले रजतवर्षको अबसरमा स्मारिका विमोचन

काठमाण्डौ । सामूहिक बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमका विच रजतवर्ष–२०७९ को उपलक्ष्यमा रजतवर्ष स्मारिका विमोचन गरेको छ । त्यसैगरी संस्थाले सोही अबसर पारेर ज्येष्ठ सदस्य सम्मान, संस्थापक सदस्य … पूरा पढ्नुहोस् »

टरिगाउँ विमानस्थल : हप्तामा पाँच दिन उडान

काठमाडौँ । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ । यसअघि हप्ताको तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका … पूरा पढ्नुहोस् »

सहकारी बैंकका अध्यक्ष उप्रेतीको आत्मकथा ‘केवी’ लोकार्पण

काठमाडौं । सहकारी अभियन्ता कृष्णबहादुर उप्रेतीको संस्मरणात्मक आत्मकथा ‘केवी’ लोकार्पण भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व मन्त्री लिलामणी पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई, बैंकका … पूरा पढ्नुहोस् »

भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौँ । बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको … पूरा पढ्नुहोस् »

आइपिडिएफको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौं। इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम आइपिडिएफले आफ्नो स्थापनाको पहिलो बर्षको अवसरमा अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।राष्टिय तथा अन्तराष्टिय रुपमा स्थापित उद्योगपति, ब्यवसायी, मिडियाकर्मी, स्वास्थ्यकर्मी, उद्योगी, पर्यटन ब्यवसायी, … पूरा पढ्नुहोस् »

कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा हुन सकेनन्

काठमाडौँ । कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा हुनसकेका छैनन् । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने भनिएको थियो । प्रदेश शिक्षा … पूरा पढ्नुहोस् »

सरकारले आयात खोले पनि बैंकहरुले एलसी खोल्न मानेनन्

काठमाडौं । गत मंसिरमा मन्त्रिपरिषद् बैंठकले डिजेल तथा पेट्रोलबाट चल्ने दुई तथा चारपाँग्रे गाडी लगायतका चार वस्तुमा लगाएको आयात प्रतिबन्ध हटाउने निर्णय गर्यो । गत बैशाखदेखि विलासि वस्तुको आयातमा प्रतिबन्ध … पूरा पढ्नुहोस् »