हुस्सु र कुहिरोले चिसो ह्वात्तै बढ्यो

काठमाडौँ । बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब … पूरा पढ्नुहोस् »

पुस २८ भित्रै नयाँ सरकार गठन गर्ने गठबन्धनको तयारी

काठमाडौं । यस पटकको निर्वाचनले कुनै पनि दललाई एकल बहुमतको सरकार गठनका लागि जनमत दिएको छैन । त्यसैले दुई वा दुईभन्दा बढी दलको सहकार्यमा संयुक्त सरकार गठन हुने छ । … पूरा पढ्नुहोस् »

द ब्रिटिस कलेजको दीक्षान्त समारोह सम्पन्न 

काठमाडौं । द ब्रिटिस कलेजले दोस्रो दीक्षान्त सामारोह २०२२ सम्पन्न गरेको छ । दोस्रो दीक्षान्त समारोहमा लिड्स बेकेक्ट युनिभर्सिटीबाट एमएससी आईटी उत्तीर्ण गरेका विद्यार्थी र द युनिभर्सिटी अफ द वेस्ट … पूरा पढ्नुहोस् »

पेचिलो बन्दै मानव बेचबिखन, पीडितले पाउँदैनन् सूचनाको हक

काठमाडौँ । पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेर गएको छ । मानव बेचबिखनको प्रवृत्ति (ट्रेन्ड) परिवर्तन हुँदा पीडित पक्षले झनै पीडा भोग्नुपर्ने समस्या गहिरिँदै गएको देखिएको छ । … पूरा पढ्नुहोस् »

अमेरिकाले युक्रेनलाई दिन लागेको प्याट्रियट मिसाइल के हो ?

काठमाडौँ । अमेरिकाले युक्रेनलाई यस्तो हतियार दिने भएको छ जसले युक्रेनलाई रुसविरुद्धको युद्धमा नयाँ धार दिनेछ । अमेरिकाले छिटै यसको घोषणा गर्न लागेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यसबाहेक … पूरा पढ्नुहोस् »

रामचन्द्र पौडेललाई जापानको ‘अर्डर अफ द राईजिङ सन’ सम्‍मान

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उच्च पदक ‘अर्डर अफ द राईजिङ सन’ … पूरा पढ्नुहोस् »

बालकुमारी बचत तथा ऋण सहकारीको २२ औं साधारणसभासम्बन्धी सूचना

चिसो बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन … पूरा पढ्नुहोस् »

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा अर्याल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी , नेपाल रि इन्स्योरेन्सको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । मंसिर १९ गतेको मन्त्रिस्तरिय निर्णय अनुसार अर्याललाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष तोकिएको हो … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको स्वतन्त्र संचालकमा पाठक नियुक्त

काठमाडौं । एनएमबि बैंकको स्वतन्त्र संचालकमा बन्दना पाठक नियुक्त भएकी छिन् । संचालक समितिको बैठकले पाठकलाई स्वतन्त्र संचालकमा गरेको हो । पाठक यसअघि नेपाल क्रेडिट एण्ड कमर्श बैंकको डेपुटी सीईओको रुपमा कार्यरत … पूरा पढ्नुहोस् »