मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा, उपाधि भिडन्त अर्जेन्टिनासँग

काठमाडौं । दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको फ्रान्सले अब उपाधिका लागि … पूरा पढ्नुहोस् »

भविष्य साकोसको १३ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

भविष्य वचत तथा ऋण सहकारी संस्थाले आफनो १३ वार्षिकोत्सव कार्यक्रम संस्थाका अध्यक्ष्य तेजवहादुर च्वामु श्रेष्ठको सभापतत्विमा सम्पन्न भयो । उत्त कार्यक्रमको प्रमुख अतिथि सु न पा वडा नं ३ का … पूरा पढ्नुहोस् »

मलाई प्रधानमन्त्रीमा सहयोग गर्नुस् , पौडेल, सल्लाह गरौँलाः देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासमक्ष आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका छन् । बुधबार देउवालाई भेट्न बालुवाटार पुगेका नेता पौडेलले भावी प्रधानमन्त्रीका … पूरा पढ्नुहोस् »

बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय बुधबार बेलुका सपरिवार दशदिने नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । नेपाली व्यवसायी पुनम यादवको पहलमा आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीय थलो … पूरा पढ्नुहोस् »

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको … पूरा पढ्नुहोस् »

होण्डाको दशैंतिहार स्किमका विजेता घोषणा, थापाले जिते १५ लाख

काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटरको दशैं तथा तिहार स्किमको विजेता घोषणा भएका छन् । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले स्किमको विजेताहरु घोषणा गरेको हो । यस … पूरा पढ्नुहोस् »

प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा, समता शैक्षिक गुठीलाई ५ लाख सहयोग

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा प्रवेश गरेको छ । यो अवसरमा इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकले दियो नयाँ अधिकृतलाई तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २०० जना अधिकृतलाई तालिम दिएको छ । बैंकले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट छनौट भएका नवनियुक्त अधिकृतहरुलाई दिने दश दिने तालिम काठमाडौंमा सुरु … पूरा पढ्नुहोस् »

हिमालयन बैंकद्वारा मादी नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मादी नगरपालिकामा र पाख्रिवास नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कार्यक्रमको आयोजना बैंकको विराटनगर स्थित प्रदेश १ कार्यालय, … पूरा पढ्नुहोस् »

एसबिआई बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई ब्रुमर प्रदान

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौैस्थित पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर प्रदान गरेको छ । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सलले ब्रुमर … पूरा पढ्नुहोस् »