प्रतिनिधिसभातर्फ समानुपातिकमा कुन दलबाट कति पुरुष परे ? (नामावलीसहित)

काठमाडौं । आमनिर्वाचन २०७९ को अन्तिम नतिजासँगै दलहरूले समानुपातिकतर्फ सासंद बन्नेहरूको नामावली टुंग्याएका छन् । निर्वाचन आयोगको निर्देशनानुसार दलहरूले अन्तिम बन्दसूचीमा परेका उम्मेदवारहरूलाई क्लस्टरका आधारमा नामावली टुंग्याएका हुन् । संविधानतः निर्वाचनमा प्रत्यक्षतर्फ … पूरा पढ्नुहोस् »

तीनै तहको सङ्घीयताको सफल कार्यान्वयन गर्न सरकार एकजुट हुन आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गरेका छन् । काठमाडौंमा आज आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्‍घाटन गर्दै … पूरा पढ्नुहोस् »

नयाँ सरकार गठनका लागि १३८ सांसद जुटाउन देउवा र ओलीलाई सकस

 काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एक साता हुन लाग्दा पनि दलहरूले सरकार गठनलाई सामान्य आकार दिन सकेका छैनन् । कस्तो र कसरी सरकार गठन गर्ने भन्नेमै नेताहरू अलमलमा … पूरा पढ्नुहोस् »

समानुपातिक सांसदको सूचीले रास्वपा र राप्रपामा अनिष्ट

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपामा बबन्डर मच्चिएको छ । जसकारण निर्वाचनमा सफलता पाएको दुवै पार्टी विवादमा तानिएको छ । यो विवादले कस्तो रूप लिन्छ … पूरा पढ्नुहोस् »

गण्डकीको समानुपातिक सांसद : कुनै जिल्लामा ७ जना, कतै नील

काठमाडौं । गण्डकीमा समानुपातिक सांसदको सिट बाँडफाँट भएको छ । दलहरूले आफूले प्राप्त गरेका सिटहरूमा उम्मेदवार पठाएका छन् । निर्वाचन आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्न बाँकी छ । दलहरुले पठाएका … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसका पुरुषतर्फ तीन जनामात्रै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक सय १० सिटमध्ये ३२ सिट प्राप्त गरे पनि पुरुष सांसद निर्वाचित गर्न तीन जनाको नाममात्र छनोट गरेको छ । प्रत्यक्षतर्फ कुल … पूरा पढ्नुहोस् »

डा. भगवान कोइरालालाई पुरस्कार

काठमाण्डौं । नेपालमा बाल स्वास्थ्यका क्षेत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ किओचको स्थापना लगायत काममा प्रेरक नेतृत्व प्रदान गरेकोमा प्राध्यापक डाक्टर भगवान कोइरालालाई मृगेन्द्र सम्झना चिकित्सा गुठीद्वारा आयोजित कार्यक्रममा मृगेन्द्रराज … पूरा पढ्नुहोस् »

इङ्ग्ल्यान्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै  फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले खेलको १७ … पूरा पढ्नुहोस् »

नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला

काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिताको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप तथा स्वदेशी कच्चा पदार्थमा आधारित हस्तकला व्यवसायको संरक्षण … पूरा पढ्नुहोस् »

आईएमईको दसैँ–तिहार अफरका बम्पर विजेता मेखलाल तामाङले पाए १० लाख

काठमाण्डौं । आईएमईले दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक योजनामा मेखलाल … पूरा पढ्नुहोस् »