मोरोक्को संगको पराजितपछी रोनाल्डोको पहिलो बयान

काठमाडौं । फिफा २०२२ अन्तर्गत कतारमा भएको पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको क्वार्टरफाइनलबाट नै आफ्नो टोलीसहित बाहिरिएपछि सामाजिक संजाल मार्फत पहिलो बयान जारी गरेका छन् । उनले लेख्दै भनेका छन्, … पूरा पढ्नुहोस् »

ठेकेदार सम्पर्कविहीन, लोकमार्गको काम अलपत्र

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ ।  निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका … पूरा पढ्नुहोस् »

बैंकर्स संघमा कोइराला र दे पुनः दोहोरिंदै

काठमाडौं । नेपाल बैंकर्स संघको साधारणसभाले रिक्त हुने तीन जना कार्यकारी सदस्यमा दुई जनालाई दोहोर्‍याउने भएको छ । संघका कार्यकारी सदस्य रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र … पूरा पढ्नुहोस् »

राप्रपाका पशुपति शमशेरले खुवाउने छन् सांसदलाई शपथ

काठमाडौं । ४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने भएका छन् । प्रत्यक्ष निर्वाचित १६५ र दलहरुले समानुपातिक पद्धतिबाट निर्वाचित गर्न निर्वाचन … पूरा पढ्नुहोस् »

इस्लिङ्टन कलेजका ९२९ जना विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौंको कमलपोखरी स्थित इस्लिङटन कलेजले स्नातक तह उत्तीर्ण गरेका ९२९ जना विद्यार्थीलाई दीक्षित गरेको छ । कलेका अनुसार स्नातकोत्तर तह अन्तर्गत एमएस्सी आईटी र एप्लाईड सेक्युरिटी उत्तीर्ण गरेका … पूरा पढ्नुहोस् »

नबिल बैंकद्वारा बागमती प्रदेशमा ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसीप’ कार्यक्रम

काठमाडौं । नबिल बैंकले बागमती प्रदेशमा ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसीप’ कार्यक्रम आयोजना गरेको छ । बैंकले कार्यक्रममा सहभागी २५ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकका अध्यक्ष महतोले गरे सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले सपथ ग्रहण गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । … पूरा पढ्नुहोस् »

एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति

काठमाडौं । एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् ।  एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध … पूरा पढ्नुहोस् »

अब अनलाइनबाटै फौजदारी मुद्दाको अभियोगपत्र दिन सकिने

काठमाडौं । फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै दिन सकिने भएको छ ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबारबाट फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमार्फत दिन सकिने गरी सुरु गरेको काठमाडौं जिल्ला अदालत … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फ समावेशी समूहबमोजिम नामावली सच्याउन निर्वाचन आयोगको पत्राचार

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आज पत्राचार गरेको छ । ती … पूरा पढ्नुहोस् »