लुम्बिनी विकासको २ नयाँ शाखा साथै १ एक्स्टेन्सन काउण्टर

काठमाडौं । लुम्बिनी विकास बैंकले थप दुई वटा शाखा कार्यालयहरु तथा एउटा एक्सटेन्सन् काउण्टरको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८७औँ शाखाको रुपमा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका इमाडोल शाखा, … पूरा पढ्नुहोस् »

सिभिल बैंक र नेपाल टेलिकमबीच सम्झौता

काठमाडौं । सिभिल बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोलाबहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका … पूरा पढ्नुहोस् »

सेन्चुरी बैंकले लाभांश पारित गर्न पुस १४ गते बोलायो साधारणसभा

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले लाभा‌ंश पारित गर्न पुस १४ गते सुन्धाराको आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे १२ औं साधारणसभा साधारणसभा बोलाएको छ । सभाले विशेष गरेर गत वर्षको … पूरा पढ्नुहोस् »

हराएका सहकारी खोज्दै महानगर

काठमाडौं । विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस दिनभित्र कारोबारको … पूरा पढ्नुहोस् »

संसदीय दलको नेतामा सबैभन्दा धेरैपटक चुनाव लडेर रेकर्ड राख्दै देउवा

काठमाडौं । नेपालको बहुदलीय इतिहासमै संसदीय दलको नेता पदका लागि सबैभन्दा धेरैपटक चुनाव लडेको रेकर्ड कांग्रेस सभापति शेरबहादुर देउवाले राखेका छन् । उनले २०५१ मा खुमबहादुर खड्का, २०५७ मा गिरिजाप्रसाद … पूरा पढ्नुहोस् »

आजबाट निर्वाचन आचारसंहिता नरहने: निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता नरहने जानकारी दिएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लागु गरिएको निर्वाचन आचारसंहिता सोमबारबाट नरहने आयोगका प्रवक्ता … पूरा पढ्नुहोस् »

सरकारले ल्याएको नयाँ अध्यादेश फिर्ता लिन सरकारलाई गगन थापाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेश फिर्ता गर्नुपर्ने बताएका छन्। आज सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले अध्यादेश फिर्ता गर्न निर्देशन दिएका छन् । ‘अध्यादेश … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश पारित

एभरेष्ट बैंकको २८ औं वार्षिक साधारणसभाले २०.६८ प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंकको सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट शेयरधनीहरुलाई हाल … पूरा पढ्नुहोस् »

८६ स्थानीय तहले जग्गाको कित्ताकाट खोल्दै

काठमाडौं । अघिल्लो साता काठमाडौं महानगरपालिकाले जग्गाको कित्ताकाट खोल्यो । महानगरपालिकाले जग्गाको वर्गीकरण गर्दा कृषियोग्य जग्गा शुन्य रहेको भन्दै कित्ताकाट खोलेको हो । महानगरपालिकामा भू–उपयोग परिषद्ले महानगरभित्र कृषियोग्य जमिन नभेटेपछि … पूरा पढ्नुहोस् »

सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता गर्न लामिछानेको निर्देशन

काठमाडौं  । राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विरोध गरेका छन् । हिजो (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक कारणले … पूरा पढ्नुहोस् »