सिभिल बैंक र नेपाल टेलिकमबीच सम्झौता

काठमाडौं । सिभिल बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोलाबहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका … पूरा पढ्नुहोस् »