बैंकर्स संघमा कोइराला र दे पुनः दोहोरिंदै
काठमाडौं । नेपाल बैंकर्स संघको साधारणसभाले रिक्त हुने तीन जना कार्यकारी सदस्यमा दुई जनालाई दोहोर्याउने भएको छ । संघका कार्यकारी सदस्य रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र … पूरा पढ्नुहोस् »
















