नबिल बैंकद्वारा बागमती प्रदेशमा ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसीप’ कार्यक्रम

काठमाडौं । नबिल बैंकले बागमती प्रदेशमा ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसीप’ कार्यक्रम आयोजना गरेको छ । बैंकले कार्यक्रममा सहभागी २५ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक … पूरा पढ्नुहोस् »