राप्रपाका पशुपति शमशेरले खुवाउने छन् सांसदलाई शपथ
काठमाडौं । ४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने भएका छन् । प्रत्यक्ष निर्वाचित १६५ र दलहरुले समानुपातिक पद्धतिबाट निर्वाचित गर्न निर्वाचन … पूरा पढ्नुहोस् »















