मुक्तिनाथ विकास बैंकको लाभांस पारित

काठमाडौं । मुक्तिनाथ विकास बैंकको १६ वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । बैंकको सभाले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२१०५ प्रतिशत लाभांस प्रदान गर्ने … पूरा पढ्नुहोस् »

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । नबिल बैंकले माघ १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर घटेको छ । बैंकले बचत खातामा न्यूनतम … पूरा पढ्नुहोस् »

प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ

काठमाडौं । प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको बैठकले राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । बैंकको पुस २८ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ … पूरा पढ्नुहोस् »

गुराँस, प्राइम र युनियन मर्ज भई हिमालयन लाइफ बन्ने

काठमाडौं । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफबीच मर्जर गर्ने अन्तिम सम्झौता भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा तीन कम्पनीबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो … पूरा पढ्नुहोस् »

सम्झौताको दुई वर्षमा जडान भएनन् स्मार्ट सडक बत्ती

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुन सकेको छैन । वि.सं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल … पूरा पढ्नुहोस् »

विमान दुर्घटनापछि उद्धारका लागि दुई सयभन्दा बढी विशेष फौज संलग्न

काठमाडौँ । नेपाली सेनाले काठमाडौँ–पोखरा उडानमा रहेको यति एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सयभन्दा बढी विशेष फौज परिचालन गरेको जानकारी दिएको छ । विमान दुर्घटना भएको सूचना … पूरा पढ्नुहोस् »

विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो

काठमाडौँ । पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगरिक उड्डयन प्राधिकरणका प्रवक्ता … पूरा पढ्नुहोस् »

चीन र अमेरिकीद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको … पूरा पढ्नुहोस् »

विमान दुर्घटना : सबै शव सङकलन भइसकेपछि मात्रै पहिचान थालिने

काठमाडौँ । पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ । मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै … पूरा पढ्नुहोस् »

विमान दुर्घटना : ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

काठमाडौँ । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी … पूरा पढ्नुहोस् »