आगलागीबाट लाखौँ मूल्य बराबरको क्षति

काठमाडौँ । दमक–६ स्थित नमूना बजारमा रहेका नौ पसलमा आगलागी हुँदा लाखौँ मूल्य बरावरको क्षति भएको छ । वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा … पूरा पढ्नुहोस् »

आज माघे सङ्क्रान्ति अर्थात् नरहरि पर्व धुमधामका साथ मनाइँदै

काठमाडौँ । आज माघे सङ्क्रान्ति अर्थात् नरहरि पर्व सुदूरपश्चिममा प्रदेशमा हर्षोल्लासका साथ मनाइँदै छ । विशेषगरी कागलाई बोलाएर सेलरोटी दिएर सुदूरपश्चिममा नरहरि पर्व मनाउने प्रचलन रहिआएको छ । शास्त्री जनार्जन … पूरा पढ्नुहोस् »

सुमेरु अस्पतालमा वर्षमान पुनको उपचार सुरु

काठमाडौँ । माओवादी केन्द्रका नेता एवं सांसद वर्षमान पुन माघी पर्वको सन्दर्भमा रोल्पा पुगेका पुन अस्वस्थ भएपछि हेलिकोप्टर मार्फत उनलाई काठमाडौँ ल्याइएको थियो । ललितपुरको सुमेरु हस्पिटलमा उनको उपचार सुरु … पूरा पढ्नुहोस् »

क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्छ ः राष्ट्रपति भण्डारी

कठमाण्डौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४, उग्रचण्डीनालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका १० अवतारसहित परम्पिता चतुरानन् ब्रह्माजीको प्रतिमा अनावरण तथा पञ्चामृत स्नात र ब्रह्मपार्कको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय क्षमताको पहिचान र … पूरा पढ्नुहोस् »

महालक्ष्मी लाइफको महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । पौष २२ गते सिप विकास तालिम केन्द्र कुस्माको सभाहलमा कार्यालय प्रमुख संतोष पौडेलको अध्यक्षतामा भएको … पूरा पढ्नुहोस् »

कुमारी बैकका ग्राहकले स्पार्क हेल्थहोमको उपचारमा सहुलियत

काठमाडौं । कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थहोम प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा कुमारी बैंकका डिजिटल मार्केटिंग प्रमुख अर्पण पौडेल तथा स्पार्क हेल्थहोम प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हरीशरण … पूरा पढ्नुहोस् »

नेपाल फाईनान्सको ३०औं साधारणसभा

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडको ३०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शेयरधनीहरुको उल्लेखनीय सहभागीतामा संचालकहरु हिरेन्द्रमान प्रधान, दिप्रश शाक्य, राजन प्रजापती, विकेश शाक्य, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन र स्वतन्त्र … पूरा पढ्नुहोस् »

राष्ट्रपति र सभामुख पदका विषयमा कांग्रेससँग छलफल हुन्छ ः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा नेपाली कांग्रेससँग पनि छलफल हुने बताएका छन् । सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले सोमबार राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा … पूरा पढ्नुहोस् »

‘जति दुःख पाउनु पहिले नै पाइयो’

बागलुङ । ‘अहिले कुवा, पोखरीको पानी खानुपरेको छैन, धारोमा दिनदिनै पानी आउँछ, जति दुःख पाउनु पहिले नै पाइयो, पानीको समस्या हट्यो, अहिले किरा फट्याङ्ग्रा परेको पानी खानु परेको छैन ।’ … पूरा पढ्नुहोस् »

५० हजार वर्षपछि दुर्लभ हरियो पुच्छ्रेतारा पृथ्वीबाट हेर्न सकिने

काठमाडौं । दुर्लभ हरियो पुच्छ्रेतारा हिजो (शुक्रबार) देखि पृथ्वीबाट सहजै देख्न सकिने भएको छ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको खगोलविद्ले जनाएका छन् । हिजोदेखि झण्डै … पूरा पढ्नुहोस् »