माछापुच्छ्रे बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । माछापुच्छ्रे बैंकको  २४ औं वार्षिक साधारणसभाले संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट डा. उपेन्द्र महतो, रोशन केसी र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।यस्तै, सभाले बैंकको आर्थिक वर्ष २०७८।७९ … पूरा पढ्नुहोस् »

प्राइम बैंकको लाभांश पारित

काठमाडौं । प्राइम कमर्सियल बैंकको  १५ औं वार्षिक साधारणसभा संचालक समितिद्वारा प्रस्तावित ८.९५ प्रतिशत लाभांश पारित गरेको छ । सञ्चालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई बैंकको चुक्ता पूँजीको ४.९५ प्रतिशतका … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको साधारणसभा सम्पन्न, ५ वर्षभित्र १० खर्बको बैंक बन्ने धारणा

काठमाण्डौं । एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारणसभा काठमाडौंको तिलगंगास्थित होटल आनन्द प्रा.लिमा बैंकको साधारणसभा सम्पन्न भएको हो। बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको … पूरा पढ्नुहोस् »

निजी घरमा गोप्य सरकारी दस्ताबेज फेला परेपछि अप्ठ्यारोमा अमेरिकी राष्ट्रपति

वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनको निजी निवास र पूर्वकार्यालयमा संवेदनशील सरकारी गोप्य कागजपत्र फेला परेको विषयमा अनुसन्धान गर्न विशेष अभियोजक नियुक्त गरिएको छ । फेला परेका ती कागजात तत्कालीन … पूरा पढ्नुहोस् »

सातवटै प्रदेशमा महिला र जनजाति मुख्यमन्त्री नबन्नुको कारण के ?

काठमाडौं । सातवटा प्रदेशका मुख्यमन्त्रीको चयन समावेशी हुन नसकेको भन्दै टिप्पणी भइरहँदा सत्ता साझेदार दलका एक जना नेताले पार्टीहरूको नेतृत्वले वरिष्ठतालाई आधार मानेर नियुक्ति गरेकाले यस्तो परिस्थिति आएको बताएका छन् … पूरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । साठी सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो । मुख्यमन्त्री अधिकारीलाई … पूरा पढ्नुहोस् »

रिहा भएका सन्दीप लामिछानेको मुद्दाको पेसी माघ ९ गते

काठमाडौं । उच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी माघ ९ गतेलाई तोकिएको छ । क्रिकेटर लामिछाने माथि लागेको वालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा कुन दलका सांसदले के भने ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसदले मुलुकको समसामयिक तथा जनसरोकारका विषयमा बोल्दै सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मुलुकमा सुशासन र समृद्धिको … पूरा पढ्नुहोस् »

देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको सार्वजनिक गरिएको रिपोर्टमा मुद्रास्फीति ७.३८ प्रतिशत रहेको … पूरा पढ्नुहोस् »

गोल्डेन एथलेटिक्स मिट माघ २० र २१ गते

काठमाडौं । ट्र्याक एण्ड फिल्डका २७ इभेन्ट समावेश गरी गोल्डेन एथलेटिक्स मिट माघ तेस्रो साता काठमाडौंमा आयोजना हुने भएको छ । निजी क्षेत्रबाट आयोजना भएको सबैभन्दा ठूलो एथलेटिक्स प्रतियोगिता एथलेटिक्स … पूरा पढ्नुहोस् »