मनमोहन पुष्पकमलबीचको फरक : त्यो अल्पमत, यो बहुमत

काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेपछि संसदीय प्रणालीमाथि नयाँ बहस प्रारम्भ भएको छ । संसदलाई प्रतिपक्षीविहीन बनाउने कांग्रेसको यो निर्णयप्रति स्वयं पार्टीभित्रै असहमतिको … पूरा पढ्नुहोस् »

प्रतिपक्षीविहीन संसद्

काठमाडौं । प्रतिनिधिसभा प्रतिपक्षीविहीन भएको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेसँगै संसद् प्रतिपक्षीविहीन भएको हो । संसदको सबैभन्दा … पूरा पढ्नुहोस् »

संविधानको रक्षा गर्न पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं : शेरबहादुर देउवा (पूर्णपाठ)

काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि गरिमामय सदनको यो बैठकमा प्रस्ताव प्रस्तुत गर्नु भएको छ।  हामीले … पूरा पढ्नुहोस् »

कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेस प्रतिपक्षमा बस्ने बताएका हुन् । … पूरा पढ्नुहोस् »

हरेक नागरिकलाई लागोस्– सरकार मेरो अभिभावक हो : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमदल दाहाल प्रचण्डले सबै नागरिकले सरकार आफ्नो अभिभावक भएको महसुस गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संसदमा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् … पूरा पढ्नुहोस् »

यस्तो हुन्छ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (मंगलबार) विश्वासको मत लिँदैछन् । प्रचण्डलाई नेकपा एमालेसहित सरकारमा सहभागी दलहरूले विश्वासको मत दिने बताइसकेका छन् । सरकारमा सहभागी नभएको नेकपा (एकीकृत समाजवादी) … पूरा पढ्नुहोस् »

कांग्रेसका ५ नेताले राखेको फरक मतमा के छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टीको निर्णयमा नेपाली कांग्रेसका पाँच नेताले फरक मत राखेका छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह … पूरा पढ्नुहोस् »

कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णय गरेको छ । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत … पूरा पढ्नुहोस् »

प्रभु र सेन्चुरीको एकीकृत कारोबार सुरु

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ गतेदेखि सुरू भएको छ । एकीकृत कारोबार कार्यक्रममा बोल्दै प्रभु बैंकका पूर्व अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य देवी प्रकाश भट्टचनले … पूरा पढ्नुहोस् »

शान्ति सुरक्षा सम्बन्धि आवश्यक समसामयिक विषयमा अन्तरक्रिया

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं ३ मा रहेको तुवाचोटार टोलसुधार समितिको आयोजनामा बालकोट प्रहरी कार्यालयका वरिष्ठ ना नि रत्न व थापाको उपस्थितिमा परिचयात्मक तथा शान्ति सुरक्षा सम्बन्धि आवश्यक सम … पूरा पढ्नुहोस् »