सि.बि.आई.एल.क्यापिटलको अध्यक्षमा काफ्ले

काठमाण्डौं । सि.बि.आई.एल.क्यापिटल लि.का संचालकहरुको पदावधि समाप्त भई, संस्थाको विशेष साधारणसभाबाट नियुक्त भएका संचालकहरुमध्येबाट मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनल लि.को तर्फवाट मनोनित भई संस्थाको संचालक सदस्य रहनुभएका पारसकुमार काफ्लेलाई १०५ … पूरा पढ्नुहोस् »

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले लिए शपथ

काठमाण्डौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले मंगलबार बिहान शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ः५० बजे जमकट्टेललाई शपथ खुवाएका हुन् । मुख्यमन्त्रीले … पूरा पढ्नुहोस् »

माधव नेपाल नेतृत्वको पार्टीले प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यो सरकारलाई सर्तसहित समर्थन गर्ने … पूरा पढ्नुहोस् »

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँने

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् । … पूरा पढ्नुहोस् »

मलेसियामा बन्धक बनाइएका १३ जनाको उद्धार

काठमाडौं । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ । उद्धार भएकामध्ये ६ जना आज स्वदेश फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा … पूरा पढ्नुहोस् »

पारिजात साकोसको १४ औं वार्षिक साधारणसभा सम्पन्न,सहकारीविज्ञ प्रधानाङ्ग र ढुंगेल सम्मानित

भत्तपुर । पारिजात बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ध्रुवबहादुर रायमाझीको सभापतित्वमा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित् सभासद दुर्लभ … पूरा पढ्नुहोस् »

नेपाल फर्मा एन्ड हेल्थ प्रदर्शनी माघ ६ देखि ८ सम्म

काठमाण्डौं । औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी माघ ६ देखि माघ ८ सम्म भृकुटी मण्डप प्रदर्शनीस्थलमा हुने भएको हो । “नेपाल फर्मा एन्ड हेल्थ अन्तरास्ट्रिय प्रदर्शनी” जुन मिडिया स्पेस … पूरा पढ्नुहोस् »

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरु सम्मानित

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले एमडिआरटी २०२३ को लागि योग्य २० अभिकर्ताहरुलाई सम्मान गरेको छ । कार्यक्रममा कम्पनीका सीइओ राकेश पोखरेलले एमडिआरटी अभिकर्ताहरुले आफ्नो परिश्रमले गर्दा नै निरन्तर प्रतिष्ठित एमडिआरटी … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७.०५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६.७ … पूरा पढ्नुहोस् »