नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड समारोह सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको हायत प्लेसमा एमडीआरटी अचिभर्स अवार्ड २०२३ समारोह सम्पन्न गरेको छ । कम्पनीले वर्ष सकिएको सात दिन भित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एकीकृत कारोबार

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच काठमाडौंमा एक भब्य कार्यक्रमको आयोजना गरी दुई बैंकबीच एकीकृत कारोबार सुरु भएको हो । एकीकृत कारोबार भएपछि ग्लोबल आईएमई बैंक मुलुककै … पूरा पढ्नुहोस् »

प्रभु बैकले मंगलबार सेञ्चुरीसँग एकीकृत कारोबार गर्दै

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ गतेदेखि सुरू हुने भएको छ । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरेर प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने … पूरा पढ्नुहोस् »

लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौता

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच गाभ्ने गाभिने मर्जर सम्बन्धी सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले सो सम्झौतापत्रमा हस्ताक्षर गरे … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको लाभांश पारित

काठमाडौं । एनएमबि बैंकको सोमबार बसेको २७ औं वार्षिक साधारणसभाले प्रस्तावित ८.२५ प्रतिशत कर सहित नगद लाभांश पारित गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.२५ प्रतिशत … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकको लाभांश पारित

काठमाडौं । नेपाल एसबिआई बैंकको २९औं वार्षिक साधारण सभाले प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीमा १०.५३ प्रतिशत लाभांश ३ प्रतिशत बोनश सेयर … पूरा पढ्नुहोस् »

संसदमा नयाँ दलको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा नयाँ राजनीतिक दलको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको बताएका छन् । संघीय संसदको हिउँदे अधिवेशन सुरु भएसँगै … पूरा पढ्नुहोस् »

जात र विविधताको मात्र होइन, अब राष्ट्रिय संस्कृति संरक्षण र सम्वर्द्धन गर्नुपर्छ : केपी ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जात र विविधताको मात्र नभएर समग्र राष्ट्रिय संस्कृतिको संरक्षण र सम्वर्द्धनमा जोड दिनुपर्ने बताएका छन् । संघीय संसदको अधिवेशन सुरु भएसँगै … पूरा पढ्नुहोस् »

समृद्धि प्राप्त गर्नु साझा लक्ष्य हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रतिनिधिसभाबाट जनताले अपेक्षा गरेअनुसार काम गर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यो प्रतिनिधिसभाबाट जनताले धेरै अपेक्षा गरेको समेत … पूरा पढ्नुहोस् »

१४ महिने कार्यकालमा बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले के गरे ?

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो १४ महिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । मुख्यमन्त्री पाण्डेले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा पत्रकार सम्मेलनमार्फत आफ्नो कार्यकालमा भएका कामको … पूरा पढ्नुहोस् »