रविको नागरिकता मुद्दा पूर्ण सुनुवाइका लागि ११ माघमा पेशी

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तर रिटलाई अग्राधिकार दिएर लामिछानेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन योग्यता रहे नरहेको भन्ने … पूरा पढ्नुहोस् »

चन्द्रागिरि हिल्सका अध्यक्षमा हेमराज ढकाल

काठमाडौं । चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । १३ औं वार्षिक साधारणसभामा संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचनबाट आगामी चार बर्षको कार्यकालका लागि संचालक … पूरा पढ्नुहोस् »

नेपाल लाइफको अभिकर्ता तालिम सुरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको सुरु गरेको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट १२५ जना भन्दा अभिकर्ता तथा एजेन्सी … पूरा पढ्नुहोस् »

लक्ष्मी र सनराइज बैंक मर्जरको तयारीमा

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको छलफल चलेको छ । दुई बैंकबीच मर्ज हुन लागि विभिन्न समयमा छलफल भएको र केही दिनमा प्रारम्भिक सम्झौता गर्ने तयारी रहेको बुझिएको … पूरा पढ्नुहोस् »

गरिमा बैंकको १४.५० प्रतिशत लाभांश पारित

काठमाडौं । गरिमा विकास बैंकको सोह्रौं वार्षिक साधारणसभाले प्रस्तावित १४.५० प्रतिशत लाभांश पारित गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको … पूरा पढ्नुहोस् »

आजबाट एक महिने स्वस्थानी व्रत आरम्भ

काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म … पूरा पढ्नुहोस् »

आसामभित्रको नेपाल : हटेन गोठाले दुःख, तैपनि जोगाएकै छन् पुख्र्यौली संस्कृति

झापा । साठी वर्षअघि बर्माबाट बुबासँगै आसाम झरेका ७९ वर्षीय भीम दाहाल राडीको खास्टो ओढेर पुसको न्यानो घाममा तामुलपानको मिठास लिँदै गरेको भेटिनुभयो । “बाहिरी चिसोलाई खास्टोले छेक्छ, तर भित्री … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सुनुवाइ आज संवैधानिक इजलासमा सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारको गति बढ्छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वासको मत र मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने बताए । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »

चिसोले कठ्यांग्रिएर सप्तरीमा एकजनाको मृत्यु

काठमाडौं । सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका– ४ मुसहरी टोलका ४५ वर्षीय राजु भनिने देवु सदाको चिसोका कारण मृत्यु भएको हो। राति खाना खाएर सुतेका … पूरा पढ्नुहोस् »