विश्वासको मतबारे निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । वर्तमान … पूरा पढ्नुहोस् »

नेपालको गुनासो : प्रचण्डले एकीकृत समाजवादीलाई बेवास्था गरे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैलाई आफ्नो शक्ति बलियो भएको भ्रम परेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले कसको शक्ति बलियो, कसको शक्ति कमजोर चुनावको … पूरा पढ्नुहोस् »

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

काठमाडौँ । भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि … पूरा पढ्नुहोस् »

‘किराना पसल खोलेजसरी सहकारी खोल्दा व्यवस्थापनमा समस्या’

बुटवल (रुपन्देही) । सदस्य नियन्त्रितजस्तो लोकतान्त्रिक मर्म बोकेको सहकारी संस्था किराना पसल खोले जसरी खोल्ने संयन्त्रको विकासले समस्या आउने गरेको छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्त पनि लोकतान्त्रिक छ … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ । फाउण्डेशनका … पूरा पढ्नुहोस् »

रुकुम (पूर्व) मा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

काठमाडौँ । रुकुम (पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ । विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो । गत वर्षको तुलना गर्ने … पूरा पढ्नुहोस् »

भूमिहीन भन्छन् : निस्सा पाउँदा अब जग्गा नै पाउँछु भन्ने विश्वास लागेको छ

काठमाडौँ । तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ । हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी … पूरा पढ्नुहोस् »

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान प्रारम्भ

काठमाडौँ । सर्वोच्च बार एसोसिएसनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि मतदान … पूरा पढ्नुहोस् »

दाइजोसम्बन्धी मुद्दामा डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा

काठमाडौं ।  नेहा चौधरीको दाइजोसम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतले उनका पति डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले शुक्रबार पंकजलाई थुनामा राख्न आदेश दिएको हो … पूरा पढ्नुहोस् »

अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भब्यताका साथ सम्पन्न

ललितपुर । अल्का अस्पतालले ५ दिनसम्म चलेको निःशुल्क स्वास्थ्य शिविर आयोजना भब्यताका साथ सम्पन्न गरेको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। … पूरा पढ्नुहोस् »