हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

काठमाण्डौं । नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।झापा … पूरा पढ्नुहोस् »

लक्ष्मी र सनराइज बैंकको मर्जर सम्झौता सोमबार हुँदै

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर सम्झौता हुने भएको छ । दुवै बैंकबीच समान हैसियतमा सोमबार मर्जरको प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर हुने भएको हो । लक्ष्मी बैंक र सनराइज … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको लाभांश घोषणा

काठमाडौं । ज्योति विकास बैंकले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस २२ गते बसेको बैठकले गत वर्षको नाफाबाट ६.८० प्रतिशत लाभांश … पूरा पढ्नुहोस् »

समुदायको उत्कृष्ट संस्थाको पहिचान बनाउदैं ,बालकुमारी साकोसको २२औं साधारणसभा सम्पन्न

भत्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको २२औं बार्षिक साधारणसभा संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्व एंव मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । … पूरा पढ्नुहोस् »

नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । नबिलले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्र सहित … पूरा पढ्नुहोस् »

ग्लोबल र बिओकेद्वारा सँयुक्त रुपमा देशव्यापी प्रभातफेरी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले सँयुक्त रुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् ।ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा … पूरा पढ्नुहोस् »

बाबुराम र प्रचण्ड एउटै पार्टीमा

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी बीच पार्टी एकताको तयारी भएको छ । पार्टी एकतापछि पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा … पूरा पढ्नुहोस् »

२२ औं आहारारा पोखरा गोल्डकपको उपाधि संकटाले जित्यो

पोखरा । आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्लबले हात परेको छ । शनिबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको फाइनल खेलमा संकटाले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले … पूरा पढ्नुहोस् »

यसपटक बाह्य हस्तक्षेप स्विकार्दैनौँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आफूहरू बाह्य हस्तक्षेप नसहने बताएका छन् । पार्टीका सांसदहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा यसपटक … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन एमाले सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही पुस २६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन एमाले सांसदहरुलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभामा निर्वाचित आफ्ना … पूरा पढ्नुहोस् »