२२ औं आहारारा पोखरा गोल्डकपको उपाधि संकटाले जित्यो

पोखरा । आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्लबले हात परेको छ । शनिबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको फाइनल खेलमा संकटाले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले … पूरा पढ्नुहोस् »