दुई कम्पनी मर्ज भएर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स बन्ने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासका ग्राहकलाई रिसोर्ट र औषधि पसलमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वाइट अरर्किड रिर्सोट र सुर्यविनायक मेडिकल स्टोरसँग ग्राहकहरुले विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात बैंकका भिषा डेबिट … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकबाट नेपाल रेमिटबाट पठाएको पैसा प्राप्त गर्न सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता भएको छ । बैंक र रेमिटबीच वैदेशिक रेमिटान्स बैंकिङ्ग च्यानल मार्फत भुक्तानी गर्ने सम्वन्धि सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंक र आइएमई मोटर्सबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता

काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट … पूरा पढ्नुहोस् »

साफ च्याम्पियनसिप जुन २१ देखि भारतको बेंगलुरुमा

काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आगामी जुन २१ देखि भारतको दक्षिणी राज्य कर्नाटकको बेंगलुरुमा हुने छ । प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय फुटबल महासंघका अध्यक्ष … पूरा पढ्नुहोस् »

त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका ओझा निर्वाचित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।उनले ८९४ मत ल्याएर निर्वाचित हुँदा अनेरास्ववियुका प्रकाश विष्टले ६८१ मत पाएका … पूरा पढ्नुहोस् »

स्ववियु निर्वाचन : १०६ क्याम्पसमा नेतृत्व चयन निर्विरोध

काठमाडौं । देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत विभिन्न १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन सम्पन्न भएको छ । कोशी प्रदेशमा २१,बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, … पूरा पढ्नुहोस् »

विश्वासको मत पाउनेमा निश्चित छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिने भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी दिएका हुन् … पूरा पढ्नुहोस् »

कोहलीको बायोपिकमा अभिनय चाहन्छन् रामचरण

एजेनसी । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार राम चरण हालै अमेरिकाबाट फर्किए । उनी अभिनित ब्लकबस्टर फिल्म ‘आरआरआर’को गीत ‘नाटू नाटू’ ले हालै सम्पन्न ‘ओस्कार अवार्ड’मा ‘बेस्ट ओरिजिनल सङ’ विधाबाट … पूरा पढ्नुहोस् »

मन्त्री किरातीको शब्दमा ‘पहराकी फुल’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फुल’ विमोचन भएको छ । मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गरेका हुन् । उनले … पूरा पढ्नुहोस् »