हिमालयन एभरेष्ट इन्स्योरेन्सको संचालकमा पन्त


काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको संचालक विजय कुमार पन्त नियुक्त भएका छन् । कम्पनीको बसेको बैठकले पन्तलाई स्वतन्त्र संचालक हिमालयन एभरेष्ट इन्स्योरेन्स नियुक्त गरेको हो । काठमाडौंको सुकेधाराका पन्त ४ वर्षको लागि संचालक पदमा रहने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *