‘आईएमई पे’ मा पहिलो पटक क्यूआर भुक्त्तानी गर्नेलाई २५ रुपैयाँ क्यासब्याक

काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आईएमई पे’ ले पहिलो पटक क्यूआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ‘आईएमई … पूरा पढ्नुहोस् »

पहिलो सातामा ३०.०७ अंकले घट्यो नेप्से, १ खर्ब पुँजीकरण गुम्यो

काठमाडौं । २०८० सालको पहिलो सातामा नेप्से परिसूचकमा गिरावट आएको छ । गत साता ६७.६८ अंकले बढेर १९३४.४७ विन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएको छ । गत … पूरा पढ्नुहोस् »

ओलीका लागि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस संसदीय समितिमा बार्गेनिङ टुल्स

काठमाडौं । फेरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटघाट बाक्लिन थालेको छ । विपक्षी दलका नेता संवैधानिक परिषदको पदेन सदस्य हुने भएकाले पनि प्रधानमन्त्री प्रचण्डले ओलीसँग … पूरा पढ्नुहोस् »

हुरीले प्रभावित उडान पुनःसञ्चालनमा

काठमाडौँ । हुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनःसञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलेको हो … पूरा पढ्नुहोस् »

सेकुवा पोल्न महानगरले लगायो रोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ । पुतली सडक, सिनामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै महानगरपालिकाले रोक लगाउन सुरु गरेको हो … पूरा पढ्नुहोस् »

नेपालबाट कोरिया जाने हवाई भाडा महँगो भएको बारे ईपीएस कोरियासँग स्पष्टीकरण माग

काठमाडौँ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ईपीएस कोरियालाई स्पष्टीकरण सोध्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालबाट कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएको बारे श्रम … पूरा पढ्नुहोस् »

हङकङले युएईलाई हरायो

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत हङकङले युएईलाई डकवर्थ–लुइस–स्टर्न विधिमा ६७ रनले पराजित गरेको छ । हङकङले दिएको २६४ रनको लक्ष्य पछ्याएको युएईले २७ ओभरमा ६ विकेट गमाउँदै ११७ रन … पूरा पढ्नुहोस् »

खराब मौसमको कारण उडान प्रभावित

काठमाडौं । खराब मौसममा कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल श्रोतका अनुसार अहिले आन्तरिक तथा वाह्य जहाजहरूले अवतरण गर्न सकिरहेका छैनन् । खराब मौसमको … पूरा पढ्नुहोस् »

नेपालसँग ओमान ८४ रनले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा ओमान २२६ रनमै … पूरा पढ्नुहोस् »

कतार प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ६३ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । कतार पुलिसको जागिर लगाइदिन्छु भन्दै ६३ लाख ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि कतार लगेर त्यहाँको पुलिसमा भर्ना गराइदिन्छु भनी १८ जना व्यक्तिमार्फत … पूरा पढ्नुहोस् »