सेकुवा पोल्न महानगरले लगायो रोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ । पुतली सडक, सिनामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै महानगरपालिकाले रोक लगाउन सुरु गरेको हो … पूरा पढ्नुहोस् »