बैतडी जिप दुर्घटना : फरार चालक पक्राउ

काठमाडौं । बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा छ … पूरा पढ्नुहोस् »

रामचन्द्र संघई बाहिरिएपछि दोस्रो चरणमा अन्जान र उमेशबिच प्रतिस्पर्धा हुने

काठमाडौं । उद्योग वाणिज्य महासङ्घको निर्वाचन दोस्रो चरणमा पुगेको छ । पहिलो चरणको निर्वाचनमा कुनै पनि उमेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा सरेको हो । पहिलो चरणको … पूरा पढ्नुहोस् »

हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज … पूरा पढ्नुहोस् »

उत्तर कोरियाको अर्को ब्यालेस्टिक मिसाइल प्रहार, जापानमा अलर्ट जारी

काठमाडौँ । अमेरिका र दक्षिण कोरियासँगको तनावका बीच उत्तर कोरियाले बिहीबार बिहान फेरि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले उक्साहटको रूपमा जापानको सागरतर्फ क्षेप्यास्त्र … पूरा पढ्नुहोस् »

टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लु रंगमा

काठमाडौं । टिभिएस मोटर्सले टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लू रंगमा सार्वजनिक गरेको छ । यो नयाँ रंग रेस संस्करणको रातो र पहेँलो रंगसँगै राखिने कम्पनीले बताएको छ … पूरा पढ्नुहोस् »

कर्मचारी अभावले सेवाग्राही मारमा

काठमाडौं । डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कामकाजमा सकस हुने गरेको छ । सरकारले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा सेवाग्राही मारमा परेका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको डिभिजन … पूरा पढ्नुहोस् »

वर्ष २०७९: एक हजारभन्दा कम टिकट बिक्री भएका चलचित्र

काठमाडौँ। चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार वर्ष २०७९ मा स्वदेशी ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भएका छन् । यद्यपि बोर्डले एक सय ३२ चलचित्रको ग्रस कमाइ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्धारा अनाथालयलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकका विभिन्न शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न गरेका छन् । यसैबीच बैंकको टिकापुर शाखाद्वारा टिकापुर नगरपालिका वडा नं १ … पूरा पढ्नुहोस् »

पैसाको कुनै पनि लेनदेन भएको छैन : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच पैसाको कुरा मात्र आएको बताएका छन् । तनहुँको आबुखैरेनीमा आयोजित चुनावी कोण सभामा सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकले दराजमा सपिङ गर्दा १ हजार रुपैयाँसम्म छुट

काठमाडौं । प्रभु बैंकले आफ्ना भिजा कार्डवाहक ग्राहकलाई नयाँ वर्षको छुट उपलब्ध गराउनको लागि दराज नेपालसँग सम्झौता गरेको छ । यस योजना चैत २८ गतेबाट लागु भइसकेको छ । सम्झौतामा … पूरा पढ्नुहोस् »