एभरेष्ट बैंक र एमएडब्लु ग्रुपबीच सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र एमएडब्लु ग्रुप अफ कम्पनीबीच सम्झौता भएको छ । एमएडब्लु ग्रुपले नेपालमा वितरण गर्दै आएको विभिन्न ब्रान्डका सवारी साधन र हेभी इक्विपमेन्टको सहज फाइनान्सिङका लागि … पूरा पढ्नुहोस् »

वैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झर्ने

काठमाडौं । बैंकर्स संघले मुद्दती निक्षेपमा दिने ब्याजदरलाई एकल अंकमा राख्ने निर्णय गरेको छ । संघको बुधबारको बैठकबाट व्यक्तिगततर्फ एक वर्षको मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याजदर दिने निर्णय गरिएको हो … पूरा पढ्नुहोस् »

समिट रेसिडेन्सी व्यवस्थापन र सञ्चालनमा संलग्न छैनौँ ः चौधरी ग्रुप

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सीजी डेभलपर्स प्रालिले समिट रेसिडेन्सीको व्यवस्थापन र सञ्चालनमा आफूहरू संलग्न नरहेको दाबी गरेको छ । एक विज्ञप्ति जारी गर्दै प्रालिले बजारमा आएजस्तो सीजी ग्रुपको संलग्नता नभएको … पूरा पढ्नुहोस् »

गोविन्द भट्टराईलाई भोट माग्न कांग्रेसका नेताहरू तनहुँ जानेक्रम तीव्र

काठमाडौं । नेपाली कांग्रेसले तनहुँ १ लाई प्रतिष्ठाको विषय बनाएको छ । कांग्रेसको सबैभन्दा धेरै पकड भएको तथा राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र भएकाले पनि तनहुँ १ कांग्रेसको मुख्य प्राथमिकतामा … पूरा पढ्नुहोस् »

शिवशक्तिका सन्दिपकुमार अग्रवाल सम्मानित

काठमाडौं । शिवशक्ति घिउ उद्योग प्रालिका कार्यकारी निर्देशक सन्दिपकुमार अग्रवाल ठूला करदातामध्ये एकको रुपमा सम्मानित भएका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघको ५७ औं वार्षिक … पूरा पढ्नुहोस् »

ओली फेरि संसद विघटन गर्ने दाउमा छन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधवार सुनसरी पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली … पूरा पढ्नुहोस् »

म्यान्माको सेनाद्वारा विपक्षीमाथि हवाई हमला, एक सय जनाको मृत्यु

बैंकक । म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकैको सागिङ क्षेत्रमा मङ्गलबार गरेको हवाई हमलामा धेरै बालबालिकासहित करिब १०० जनाको ज्यान गएको स्थानीय प्रजातन्त्र समर्थक समूहका सदस्य तथा स्वतन्त्र … पूरा पढ्नुहोस् »

जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ- प्रकाशमान सिंह

दमौली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन् । कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई … पूरा पढ्नुहोस् »

बैतडी दुर्घटना- बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो

बैतडी । मङ्गलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको ज्यान गयो । भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए । बझाङको … पूरा पढ्नुहोस् »

छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलाको १ं०० रुपैयाँले बढेको छ । मंगलबार सुन प्रतितोला ५०० रुपैयाँले रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी … पूरा पढ्नुहोस् »