बिस्केट जात्रा : आज बिहान रथलाई गःहिटी पुर्‍याइयो

भक्तपुर । बिस्केट जात्राका लागि तानिएको भैरबको रथ आज बिहान दत्तात्रय नजिक थियो । दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका छरपष्ट इँटा र ढुङ्गा देख्दा बिहान यही बाटो भएर ओहोरदोहोर गर्नेहरूले सहजै … पूरा पढ्नुहोस् »

बागलुङका ३७ वडा पहिरोको उच्च जोखिममा

बलेवा । बागलुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा र ३१ वडा मध्यम जोखिममा परेका छन् । मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला नै पहिराको … पूरा पढ्नुहोस् »

आज मन्त्रिपरिषद् बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्ने छ। बैठकमा विभिन्न … पूरा पढ्नुहोस् »

रुपन्देही र बाँकेमा बढे एचआईभी संक्रमित, उपचारमा भेदभाव

भैरहवा । एचआईभी संक्रमितप्रति स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले विभेद गर्ने गरेको पाइएको छ । संक्रमितहरुमा उच्चस्तरको स्वास्थ्य उपभोग गर्न पाउने अधिकार भए पनि लुम्बिनी प्रदेशमा यसको अवस्था नाजुक छ ।  … पूरा पढ्नुहोस् »

‘प्रसाद २’ रिलिज गर्न दिने बोर्डको निर्णयअनुसारकै अदालतको आदेश सम्मानजनक छः अध्यक्ष केसी

काठमाडौं। उच्च अदालत पाटनले नेपाली चलचित्र ‘प्रसाद २’ रिलिज गर्न दिने चलचित्र विकास बोर्डको निर्णय रोक्न माग गरी दायर गरेको मुद्दामा रिट निवेदक केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महत भने– ब्याजदर घटाउने नीति ल्याउने तयारी भएको छ

काठमाडौं । अर्थमन्त्री डा‍‍प्रकाश शरण महतले ब्याजदर घटाउने नीति ल्याउने तयारी भएको र यसका लागि नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभालाई सम्बोधन … पूरा पढ्नुहोस् »

विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’

काठमाडौं । तनहुँका दुई पालिकाका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिएको छ । आयआर्जनमा सबल गराई विपन्न परिवारको जीविकोपार्जनमा सहज बनाउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको हो । जिल्लाको आँबुखैरेनी … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईका ग्राहकले दराजबाट सामान किन्दा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस छुट योजना अन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको … पूरा पढ्नुहोस् »

सातौँ भक्तपुर महोत्सवमा साढे दुई करोडको कारोबार

भक्तपुर । बिस्केट जात्रा तथा नयाँ वर्ष २०८० को अवसरमा सल्लाघारीमा सञ्चालन भइरहेको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा सोमबारसम्म दुई करोड ५० लाख बराबरको कारोबार भएको छ … पूरा पढ्नुहोस् »

चार वर्षपछि खुल्यो ताला

काठमाडौं । खप्तडछान्ना गाउँपालिका – ६ बयानामा विवादका कारण चार वर्षदेखि बन्द भएको बयाना बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । तत्कालीन पाटादेवल गाविसबाट रु दुई लाख ३१ हजार र गाउँपालिकाको … पूरा पढ्नुहोस् »