अस्ट्रेलियाका सहायक विदेशमन्त्री होन टिम वाट्स र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डसंग अस्ट्रेलियाका सहायक विदेशमन्त्री होन टिम वाट्सले भेटवार्ता गरेका छन् ।
सो भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको तिव्र विकास समृद्धि , व्यापार , पर्यटन जस्ता क्षेत्रको विकासमा अस्ट्रेलियाको सहयोग आवश्यक रहेको सहायक विदेशमन्त्री होन टिम वार्टसलाई बताएका छन् विदेशमन्त्रीसंग दिपक्षीय हितका विषयमा छलफल भएको छ । यी दुई देशबीचको सुमधुर सम्बन्धका लागि एकअर्कामा सहयोग र सम्पर्क सँधै जारी रहने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।















