प्रधानमन्त्रीलाई ओलीको प्रश्न- बिगुल फुक्ने ठाउँ हो दिल्ली ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले भारत भ्रमणमा पुष्पकमल दाहाल प्रचण्ड हेपिएको होइन नेपालको प्रधानमन्त्री हेपिएकाले आवाज उठाइएको बताएका छन् । … पूरा पढ्नुहोस् »

घारखोला जलविद्युत् अयोजनाको भौतिक संरचनाको परीक्षण सुरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रर्वद्धक रहेको उक्त आयोजनाको भौतिक संरचना निर्माण सकेर … पूरा पढ्नुहोस् »

भारत भ्रमणमा प्रधानमन्त्रीले छोरी लगेपछि ओलीको टिप्पणी 

काठमाडौँ । एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा प्रोटोकल नमिलेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफ्नी छोरी गंगा … पूरा पढ्नुहोस् »

भारत भ्रमणमा हिन्दुराष्ट्र र राजसंस्थाबारे कुनै छलफल भएको छैन- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा हिन्दुराष्ट्र र राजसंस्थाबारे छलफल नभएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसको जिज्ञासालाई सम्बोधन गर्दै उनले आफ्नो भारत भ्रमणमा … पूरा पढ्नुहोस् »

अखण्ड भारतको नक्साबारे कुरा राखेको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले हालसालै जारी गरेको ‘अखण्डा भारत’को नक्साबारे आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा उठाएको बताएका छन् । सोमबारको जारी प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डको प्रश्न- राष्ट्रपतिले फेरी विधेयक होल्ड गरे के हुन्छ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले यसअघि जस्ता आउदा दिनमा विधेयक होल्ड गरिदिए के हुन्छ भन्दै प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँनेक्रममा प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

बंगलादेश जाने बाटो पाउनका लागि आफ्नो जमिन दिने कुरा विश्वव्यापी विरोधी विषय हाे : केपी ओली

काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्तीले तरङगित पारेको बताएका छन् । उनले बंगलादेश जाने बाटो पारवहनको सुविधा सट्टा पट्टाको कुरा , बंगलादेश, भृटान लगाएत चारवटा देश मिलेर कोशी कार्यान्यन गर्ने बेलामा ,बंगलादेश … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो- ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनाएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर … पूरा पढ्नुहोस् »

नेपालमा लगानी बढाउन उद्योग मन्त्री रिजालको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उच्च प्रतिफल प्राप्त गर्ने क्षेत्रमा लगानी बढाउन इटाली सरकारसँग आग्रह गरेका छन् । इटालीका गैर–आवासीय राजदूत भिन्सेन्जो डि लुकाले आज गरेका शिष्टाचार … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डलाई संसदमा अवरोध, सत्ता र प्रतिपक्षका सांसदहरुबीच भनाभन

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदमा बोल्नेक्रममा अवरोध भएको छ । सोमबार नागरिकता विधेयक प्रमाणीकरणका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले प्रष्टीकरण दिइरहेका बेला एमाले सांसदले उठेर अवरोध गरेपछि सत्ता … पूरा पढ्नुहोस् »