प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्दा नाराबाजी भएकोमा विश्वप्रकाशको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सदनको रोष्ट्रममा उभिएर सम्बोधन गरिरहँदा विपक्षी सांसदहरूले नाराबाजी गरेकोमा आपत्ति जनाएका छन् । यसलाई उनले संसदीय मूल्यमान्यताको ठाडो उल्लंघन भएको … पूरा पढ्नुहोस् »

नागरिकता विधेयकबारे प्रधानमन्त्रीले उत्तर दिन नभ्याउँदै संसदमा फेरि हंगामा

काठमाडौँ । नागरिकता विधेयकबारे उठेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिन नभ्याउँदै संसदमा हंगामा भएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रचण्डले सांसदले उठाएको प्रश्नबारे जवाफ दिँदादिँदै एमाले सांसदले विरोध गरेका … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठकको समय सारियो

काठमाडौं । राष्ट्रिय सभाको सोमबारका लागि बोलाइएको बैठक २ घण्टापछि बस्नेगरी सरेको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक अपरान्ह ३ बजेर १ मिनेटमा बस्नेगरी सरेको … पूरा पढ्नुहोस् »

रहेनन् ‘महाभारत’का शकुनि

काठमाडौं । ‘महाभारत’ टेलिश्रृंखलामा शकुनिको भूमिका निभाएका गुफी पेन्टलको आज बिहान ९ बजे निधन भएको छ । केही दिनदेखि उनी मुटु र मृगौलाको रोगबाट पीडित थिए । गुफी सन् १९७५ … पूरा पढ्नुहोस् »

ट्रेडमार्क चोरेको भन्दै पेप्सीको, रेडबुलसहितका कम्पनीको उजुरी

काठमाडौं । नेपालमा विभिन्न वस्तुको उत्पादन गर्ने नेपाली कम्पनीहरुसँगै केही विदेशी कम्पनीहरुले आफ्नो ट्रेडमार्क प्रयोग गरेको भन्दै उद्योग विभागमा ३१ वटा उजुरी परेको छ । विभिन्न कम्पनीहरुले आफ्नो ट्रेडमार्कको दुरुप्रयोग … पूरा पढ्नुहोस् »

रास्वपा सांसदले मागे परराष्ट्रमन्त्री साउदको राजीनामा

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदको विवादास्पद भनाईप्रति प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रश्न उठाएका छन् । भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यमलाई अन्तरवार्ता दिँदै मन्त्री साउदले भारतले संसद भवनमा राखेको नक्सामा नेपालको … पूरा पढ्नुहोस् »

प्रचण्डलाई एमालेको चुनौति – मृत विधेयक ब्यूँझाउने तागत भए द्वन्द्वकालमा मारिएका १७ हजारलाई पनि ब्यूँताइदिऔं

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमाणीकरण गरिएको नागरिकता विधेयक किन प्रतिपक्षलाई जानकारी नगराई प्रमाणीकरण गरेको भनेर प्रश्न गरेका छन् । सोमाबार प्रतिनिधिसभाको बैठकमा … पूरा पढ्नुहोस् »

१ करोड १६ लाख पर्ने हुन्डाई आयोनिक अब १ करोड ३ लाखमै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको विद्युतीय सवारी साधनमा कर घटाएपछि कम्पनीहरुले गाडीको मूल्य घटाएका छन् । हुन्डाईको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक फाइभको … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकले धितोमा राखिएको मारुती सुजुकी कार बेच्दै

काठमाडौं । माछापुच्छ्रे बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत बृक्षारोपण’

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार शान्तिनगरमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । द रिभोलुसन प्रोजेक्टसंगको सहकार्यमा विश्व वातावरण दिवसको दिन बृहत बृक्षारोपण कार्यक्रम शान्तिनगर … पूरा पढ्नुहोस् »