प्रधानमन्त्रीले भने, ‘नागरिकताको विषयमा हामी एकै ठाउँमा रहेछौं, यहाँ किन गाला बजाउने ?’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता ऐनमा के–कस्ता विषयवस्तु राख्ने भन्नेमा सत्तापक्ष र प्रतिपक्षी एकै ठाउँमा रहेको बताएका छन् । उनले नागरिकता विधेयकका विषय सर्वोच्च अदालतमा पुगेको बताउँदै … पूरा पढ्नुहोस् »

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको काठमाडौंमा सम्पन्न विशेष साधारणसभाले अध्यक्षमा विकास दुगडलाई निर्विरोध निर्वाचित गरेको छ । स दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा … पूरा पढ्नुहोस् »

भै‌सी चढेर आएको अभिव्यक्तिले सदनमा हंगामा, रवि लामिछानेले यसरी जनाए आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षी सांसदबीच होहल्ला भएको छ । रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हवाईजहाज चढेर पोखरा विमानस्थल ओर्लनु भयो होला भनेको त … पूरा पढ्नुहोस् »

‘भैँसी चढेर आएको’ शब्दावली रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरले रास्वपाका सांसद शिशिर खनालले बोलेको प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ शब्दावली रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । सांसद खनालले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण सकेर फर्किदा पोखरा … पूरा पढ्नुहोस् »

मुर्रा राँगा सम्झौता सात वर्ष अगाडिको हो, मान्छेले मलाई भैसी चढाए- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुर्रा राँगाको बारेमा पनि प्रष्ट पारेका छन् । प्रतिनिधि सभामा आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले मुर्रा भैसी ल्याउने सम्झौता सात … पूरा पढ्नुहोस् »

रास्वपा सांसदले ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भनेपछि…

काठमाडौं । रास्वपा सांसद शिशिर खनालले भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भैंसी चढेर स्वदेश फर्र्र्किएको बताएपछि संसदमा हंगामा भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

सीमाबारे मोदीजी पहिलोपटक स्पष्ट बोले : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्या समाधानका लागि आफूले प्रष्टताका साथ कुरा राखेको बताएका छन् । भारत भ्रमणबारे प्रतिपक्षी तीन दलले प्रश्न उठाएपछि सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि दुई जना सरकारी वकिलले बहस गर्ने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि दुई जना सरकारी वकिलले बहस गर्ने भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि थुनछेक बहस सुरू भएको हो। सोमबार … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको प्रष्टीकरण- नेपाली भूमि साट्ने भनेको छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमि साटफेर गर्ने अभिव्यक्ति कहिँकतै नदिएको बताएका छन् । प्रमुख प्रतिपक्षी एमालेसहित तीन दलले संसदमा प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड : उर्जाको दीर्घकालीन व्यापारका लागि भारत भ्रमण महत्वपुर्ण रह्यो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालबाट भारत तथा बैगलादेशमा ऊर्जाको व्यापारका लागि आफ्नो ४ दिने भारत भ्रमण महत्वपूर्ण रहेको बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री … पूरा पढ्नुहोस् »