भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले संसदमा बोलिरहेका छन्। प्रधानमन्त्री प्रचण्डले हालै भएको उनको भारत भ्रमणबारे प्रतिपक्षी दलका सांसदले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्। साथै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा … पूरा पढ्नुहोस् »

बिहारमा गंगा नदीमा निमार्णधिन चार लेनकाे पुल भाँच्चियाे

पटना । भारतको बिहारको भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल आइतबार तासको घर ढले जसरी भत्किएको छ । सन् २०१४ मा बिहारमा मुख्यमन्त्री नितिश कुमारले शिलान्यास गरेको पुल दोस्रो पटक … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभाको बैठक सुरू

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरू भएको छ। प्रतिनिधि सभाको बैठक प्रारम्भ हुनेबित्तिकै नेकपा (एमाले) का सांसद योगेश भट्टराईले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको … पूरा पढ्नुहोस् »

‘जारी’ चलचित्र प्रदर्शनको एकाउन्न दिन पूरा

काठमाडौँ। लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमानको कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कविर कथाकार उपेन्द्र … पूरा पढ्नुहोस् »

सुन चाँदीको भाउ स्थिर

काठमाडौ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। साेमबार सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन … पूरा पढ्नुहोस् »

गर्मीमा ‘लू’ बाट कसरी बच्ने ?

काठमाडौँ। पछिल्ला दिनयता चर्कँदो घामसँगै बढेको गर्मीमा तातो हावा चल्न सुरु हुने भएकाले तराईमा ‘लू’ को समस्या हुन सक्छ । यस्तोमा गर्मी र लूबाट बच्न निकै सतर्कता अपनाउनु पर्दछ । … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतले नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि मधेसमा बिहानैदेखि प्रदर्श

जनकपुरधाम । आइतबार सर्वोच्च अदालतले नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि मधेसमा सोमबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । नागरिकताविहिन सर्वसाधारणहरुले सर्वोच्च अदालतको सो आदेशविरुद्ध विरुद्ध प्रदर्शन गरिरहेका छन् … पूरा पढ्नुहोस् »

विश्वकप क्रिकेट छनौट खेल्न सन्दीप लामिछाने आज अफ्रिका जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् । अदालतमा नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो । इन्स्योरेन्सको २.७५ प्रतिशत बोनस बापत … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सको सञ्चालकमा गौतम

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा शान्ता गौतम नियुक्त भएका छन् । गौतम कर्मचारी सञ्चय कोषको तर्फबाट इन्स्योरेन्स कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि कोषको तर्फबट महेश प्रसाद खनालले … पूरा पढ्नुहोस् »