रेल दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं : रेलमन्त्री

काठमाडौं । भारतका रेलमन्त्री अश्विनी वैश्णवले भरखरै ओडिशामा भएको रेल दुर्घटना र दशकौं देखि हुँदै आएका यस्ता अन्य दुर्घटनाका कारण पहिचान भएको बताएका छन्। ‘यस्ता भयानक दुर्घटनाका कारण र कारकहरू … पूरा पढ्नुहोस् »

१६ वर्षपछि सर्वोच्चमा मुद्दा दर्ता

काठमाडौँ । रौतहटको गौर हत्याकाण्ड विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । आइतबार त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् । उक्त मुद्दाको पेशी … पूरा पढ्नुहोस् »

साउदी अरबमा एक नेपालीलाई टाउको काटेर मृत्युदण्डको सजाए

दोहा । साउदी अरबमा एक नेपालीलाई टाउको काटेर मृत्युदण्ड दिइएको छ । साउदी नागरिकलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा नेपालका सन्त बहादुर पुनलाई मृत्युदण्ड दिइएको हो। हत्या आरोपमा २२ … पूरा पढ्नुहोस् »

संसदको गतिरोध अन्त्य हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसदको गतिरोध अन्त्य हुने बताएका छन् । नागरिकता प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति लगाएतका बिषयमा संसद … पूरा पढ्नुहोस् »

निर्जीवन बीमा कम्पनीको बीमाशुल्क ३२ अर्ब , शिखर, सगरमाथा र लुम्बिनीको उच्च

काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुको कारोबार चालु आर्थिक वर्षको १० महिनामा ३२ अर्ब रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन्। गत वर्षको सोही अवधिका तुलनामा व्यवसाय बढे पनि बीमालेख जारी गर्ने संख्या भने … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीका महासचिव भूसाललाई पितृशोक

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भूसाललाई पितृशोक परेको छ । भुसालका पिता जगन्नाथ भूसालको आइतबार बिहान ९७ वर्षको उमेरमा रुपन्देहीको मणिग्रामस्थित निवासमा निधन भएको हो । उनलाई … पूरा पढ्नुहोस् »

रेड्मीको नयाँ फोन नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ ‘फाइभ जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो रेड्मी नोट १२ ‘फाइभ जी’ कनेक्टटीभीटिको साथ आएको हो । शाओमी नेपालका … पूरा पढ्नुहोस् »

चौधरी समूहको सिजी नेटको कारोबार आठ महिनामै ३२ करोड रुपैयाँभन्दा बढीको व्यापार

काठमाडौं । चौधरी समूहको इन्टरनेट सेवा प्रदायक सिजी कम्युनिकेसन्सको सिजी नेटले आठ महिनामै ३२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। कम्पनीले २०२२।२३ को आठ महिनामा ३२ करोड २० लाख रुपैयाँको … पूरा पढ्नुहोस् »

भोलि दिउँसो १ बजेर १ मिनेटसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । नियमित कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणिकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको … पूरा पढ्नुहोस् »

शुभकामना साकोस २३ औं स्थापना दिवसको उपलक्ष्यमा स्वास्थ्य शिविर

भक्तपुर । शुभकामना बचत तथा श्रण सहकारी संस्थाको २३ औं स्थापना दिवसको उपलक्ष्यमा सक्षम हेल्थ केयर तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा खुल्ला रक्तदान तथा हाडजोर्नी तथा नशा … पूरा पढ्नुहोस् »