सन्दीपले जिम्बाबेमा क्वालिफायर खेल्न पाउने, अर्को पेसी असार २९ गतेलाई सारियो

काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने र नेपाली राष्ट्रिय टिमका कोच मोन्टी देसाई मंगलबार साँझ दक्षिण अफ्रिका प्रस्थान गर्ने भएका छन् । सन्दीप विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि दक्षिण अफ्रिका … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक प्रमाणिकरणविरुद्ध टुलुटुलु हेरेर नबस्ने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयक प्रमाणिकरण असंवैधानिक भएको भन्दै विरोध गरेको थियो । आज (आइतबार) बसेको संसद बैठकमा प्रतिपक्षी दल रास्वपा, राप्रपा र एमालेले नागरिकता विधेयक, भारतसँगको सिमा … पूरा पढ्नुहोस् »

नागरिकताको विषयमा प्रतिपक्षी दलको संसदमा अवरोध, एक हप्ताभित्र नयाँ विधेयक ल्याउन एमालेको माग

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी निष्क्रिय विधेष्यक प्रमाणिकरण गरेको भन्दै एमाले, रास्ववा, राप्रपा लगायतका दलले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका हुन् । आइतबार बसेको बैठकको सुरुवातमै एमाले रास्ववा, राप्रपाले … पूरा पढ्नुहोस् »

संघिय संसद बैठक एक घण्टाका लागि स्थिगित

काठमाडौँ । संघिय संसद बैठक एक घण्टाका लागि स्थिगित भएको छ । प्रतिनिधि सभाको बैठक सुरू भएको थियो । संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा बजेटमाथि छलफल सुरू भएकोमा … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी : ठगी अभियोगमा परेकाको जिल्ला अदालतमा थुनछेक बहस सुरु

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा परेको मुद्दामाथि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु … पूरा पढ्नुहोस् »

प्रमाणीकरण गरेको नागरिकता विधेयक रद्द नगरेसम्म संसद् चल्न नदिने एमाले अडान

काठमाडौँ । नेकपा एमालेले हालै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी संशोधन विधेयक रद्द नगरेसम्म प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ । अघिल्लो संसद्ले पारित गरेर प्रमाणीकरण नभएको … पूरा पढ्नुहोस् »

फिलिपिन्समा बन्धक ६९ नेपालीको उद्धार

काठमाडौँ । मानव तस्करीको गिरोहले फिलिपिन्स पुर्‍याएका ६९ जना नेपालीलाई त्यहाँको प्रहरीले उद्धार गरेको छ । भिजिट भिसामा पुगेका उनीहरूलाई बन्धक बनाई अनलाइन ठगी धन्दामा लगाउने गरेको पनि खुलेको छ । राजधानी … पूरा पढ्नुहोस् »

महिला क्रिकेटमा मलेसियालाई हराउँदै नेपालले टीट्वान्टी शृंखला जित्यो

काठमाडौं । महिला टीट्वान्टी क्रिकेट शृंखलाको निर्णायक खेलमा नेपाली टोली विजयी भएको छ । शृंखलाको पाँचौं तथा अन्तिम खेलमा आइतबार नेपालले मलेसियालाई तीन विकेटले पराजित ग¥यो । जितसँगै भ्रमणकारी टोली … पूरा पढ्नुहोस् »

खाँणको पक्षमा दुई पूर्वमहान्यायधिवक्ता र बारका तीन पूर्व अध्यक्षले बहस गर्ने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरू इच्छुक देखिएका छन्। काठमाडौं जिल्ला अदालतमा आज सुरु हुने थुनछेक बहसमा … पूरा पढ्नुहोस् »

भरतपुर महानगरपालिकाले हटायो अतिक्रमित संरचना

चितवन । भरतपुर महानगरपालिका वडा नं १० स्थित चितवन माविको जमिन अतिक्रमण गरी बनाइएका संरचना आज बिहान भत्काइएको छ । वडाध्यक्ष परमेश्वर खनालको उपस्थितिमा ३५ टहरा भत्काइएको हो । उनका … पूरा पढ्नुहोस् »