‘केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पुर्‍याउने उद्देश्य छ’

काठमाडौं । सरसफाइ अभियन्ता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का जनस्वास्थ्य तथा सरसफाइ विज्ञ खेम शर्माले केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्व वातावरण … पूरा पढ्नुहोस् »

नयाँ दिल्लीबाट प्रधानमन्त्रीको बिदाइ, साँझ नेपाल आइपुग्ने

नयाँ दिल्ली । आफ्नो चार दिने भ्रमण अन्त्य गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ नेपाल आउने भएका छन् । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी विमानस्थलमा बिदाइ गरिएको हो । बिदाइ … पूरा पढ्नुहोस् »

यस्तो छ नक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतमा दिएको बयान

काठमाडौँ । नक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतमा दिएको बयानमा सानु भण्डारी र केशव दुलालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् । उनले सानु … पूरा पढ्नुहोस् »

काठमाडौंमा अझै तीन दिन वर्षा नहुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका … पूरा पढ्नुहोस् »

सभापति देउवा : कसैको बिरोध गरेर पार्टी ठूलो बन्दैन, काम गर्नुस् पार्टी ठुलो बनाउनुस्,

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन् । शनिबार कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर ६.४ प्रतिशत

सुर्खेत । राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर छ दशमलव चार प्रतिशत रहेको देखिएको छ । तीन लाख ५२ हजार नौ सय ८३ बिवाहित महिलाले हालसम्म आठ … पूरा पढ्नुहोस् »

उडिसा रेल दुर्घटना : २८० भन्दा बढीको मृत्यु, ९ सयबढी घाइते, राज्य शोकको घोषणा

नयाँ दिल्ली। ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको दर्दनाक रेल दुर्घटनामा अहिलेसम्म २८० भन्दा बढीको मृत्यु भईसकेको छ । आजतकका अनुसार सो क्रममा ९ सयभन्दा बढी घाइते भएको बताइएको छ … पूरा पढ्नुहोस् »

ग्रान्डी अस्पतालद्वारा १० वर्षमा सात हजार बिरामीलाई आइसियु सेवा

काठमाडौं । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले १० वर्षको अवधिमा सात हजार एक सय ५६ बिरामीलाई आइसियु (सघन उपचार कक्ष) मार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । सन् २०१३ जुनदेखि बिरामीलाई … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासको २९औं वार्षिकोत्सवमा क्रिकेट लिग आजदेखी

काठमाडौं। महालक्ष्मी विकास बैंकको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृंखला २’ आयोजना गर्ने भएको छ। बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गर्न लागेको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड भारतको चारदिने भ्रमण सकेर साँझ ६ बजे काठमाडौं आइपुग्ने

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड अपराह्न ४ः३० बजे दिल्लीबाट प्रस्थान गर्नेछन्। साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी … पूरा पढ्नुहोस् »