राज ब्रुअरीको रुफटप सोलार प्रोजेक्टको संयुक्त उद्घाटन

काठमाण्डौं । बडवाइजर बियरको उत्पादक राज ब्रुअरी र सिम्पल इनर्जीले नवलपरासीस्थित राज ब्रुअरीमा सोलार रूफटप प्रोजेक्टको संयुक्त उद्घाटन गरेका छन्। यो परियोजना राष्ट्रिय ग्रिडमा जडान गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो रूफटप … पूरा पढ्नुहोस् »

विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा लेखापाल फेला

काठमाण्डौं । मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । शनिबार बिहान सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् । … पूरा पढ्नुहोस् »

ओडिशामा रेल दुर्घटना हुँदा २३३ यात्रुको मृत्यु

काठमाडौं । भारतको ओडिशा राज्यको बालासोर जिल्ला नजिकै भएको रेल दुर्घटनामा २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएका छन् । बीबीसीका अनुसार हावडा–चेन्नई … पूरा पढ्नुहोस् »

सुनकोसीमा बेपत्ता सीटीईभीटीका कर्मचारी भेटिएनन्, भोलि शनिवार पनि खोजिने

काठमाडौं । सुनकोसी नदीमा गाडी खसेर बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का तीन कर्मचारीको खोजीकार्य शनिबार पनि जारी रहने भएको छ । शुक्रबार दुर्घटना भएलगत्तै खोजी कार्यमा … पूरा पढ्नुहोस् »

बुढौलि साहित्य कार्यक्रम भक्तपुर खरीपाटीमा सम्पन्न

भक्तपुर । भक्तपुर बुढ्यौलि साहित्य समाजको आयोजनामा बाल साहित्य कार्यक्रम विध्यालय प्रतियोगितामा २९ जना भाइ बहिनिहरुले भाग लिएका थिए । सो कार्यक्रम क्वालिटि एकेडेमि ईङगलिस स्कुलको प्राङगणमा आयोजना गरीएको थियो … पूरा पढ्नुहोस् »

भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल

काठमाडौं। भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले उनलाई नियुक्त गरेको हो। यसअघि भन्सार महानिर्देशक चक्रबहादुर बुढा थिए। करिब दुई साता अघिमात्र बुढा सरुवा भएका हुन्। … पूरा पढ्नुहोस् »

गोल्छा ग्रुपले इन्डियन आयलसँगको संयुक्त लगानीमा अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौता

काठमाडौं । गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द् एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानी गरि नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर र आरजुका छोरा जयवीरले शिवाना श्रेष्ठसँग विवाह गर्ने पक्का

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर र आरजु राणाका छोरा जयवीरको विवाह हुने पक्का भएको छ । जयवीरको विवाह प्रेमिका शिवाना श्रेष्ठसँग हुने पक्का भएको हो । केही हप्ताअघि उनीहरुले औँठी साटेका … पूरा पढ्नुहोस् »

सिप्रदीयन सहायता संस्थाद्वारा म्याराथनका विजेतालाई सम्मान

काठमाडौं । सिप्रदीयन सहायता संस्थाले तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका विजेतालाई सम्मान गरेको छ । सिप्रदीयन सहायता संस्थासंग सहकार्य गर्दै आएको कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दलबहादुर कुँवरलाई तेन्जिङ्ग … पूरा पढ्नुहोस् »

निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्री बस्नेतको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १० प्रतिशत नागरिकहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताएका छन् । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र … पूरा पढ्नुहोस् »